ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

News Desk by News Desk
३:५९ बिहान, अशोज १५, २०८३
Auto Draft
425
सेयर
425
VIEWS
ShareTweetSendShare

बाँके, असोज १५ गते ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री राहत कोषमा संकलित सहयोग रकमको संकलन, व्यवस्थापन, वितरण तथा खर्चबारे छानबिन गर्न नेकपा एमाले बाँकेले संसदीय समिति गठन गर्न माग गरेको छ।

एमाले बाँकेका प्रमुख उपसचिव तथा संगठन समन्वय संयोजक किशोर थापाले राहत रकमको पारदर्शिता र त्यसको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने भएकाले संसदीय छानबिन समिति गठनको माग गरिएको बताए। उनका अनुसार प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रतिनिधिसभाका सभामुखसमक्ष पत्र पठाइएको छ।

एमाले बाँकेले पठाएको पत्रमा बाढीपीडित नागरिकले अपेक्षित रूपमा राहत प्राप्त गर्न नसकेको तथा मृतकका परिवारले समेत आवश्यक राहत र क्रिया खर्च प्राप्त गर्न नसकेको विषयमा प्रश्न उठाइएको छ। राहतका रूपमा संकलित रकमको प्रयोग तथा व्यवस्थापनबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रश्न उठिरहेको पनि पत्रमा उल्लेख छ।

सहयोग रकम दुरुपयोग वा हिनामिना भएको भन्ने विषयमा सार्वजनिक रूपमा प्रश्न उठेकाले त्यसको सत्यतथ्य छानबिन गर्नुपर्ने माग एमाले बाँकेले गरेको छ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

थापाले स्वदेश तथा विदेशका व्यक्ति, संस्था र विभिन्न निकायबाट कति रकम प्राप्त भयो, कुन शीर्षकमा कति खर्च भयो र कति रकम बाँकी छ भन्ने विवरण सार्वजनिक हुनुपर्ने बताए।

“राहत रकम कहाँबाट कति आयो, कहाँ र कसरी खर्च भयो भन्ने विषय पारदर्शी हुनुपर्छ,” उनले भने, “नागरिकले उठाएका प्रश्नको तथ्यगत रूपमा जवाफ दिन पनि त्यसको छानबिन आवश्यक छ।”

एमाले बाँकेको पत्रमा बाँकी रहेको रकमको अवस्था र त्यसको प्रयोगबारे समेत स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरिएको छ। सम्भावित अनियमितताको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्न प्रतिनिधिसभाअन्तर्गत संसदीय छानबिन समिति गठन गर्न सभामुखसमक्ष माग गरिएको पत्रमा उल्लेख छ।

ADVERTISEMENT

प्राकृतिक विपद्पछि स्वदेश तथा विदेशबाट प्राप्त हुने सहयोगको पारदर्शी व्यवस्थापन आवश्यक रहेको भन्दै पत्रमा सरकारको जवाफदेहितामा समेत जोड दिइएको छ। जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेको सन्दर्भमा विपद्पछिको राहत व्यवस्थापन अझ व्यवस्थित र पारदर्शी हुनुपर्ने एमाले बाँकेको भनाइ छ।

Share170Tweet106SendShare
Previous Post

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

Next Post

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 22°C
Wind: 8km/h SE
Humidity: 97%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?