ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना संक्रमितलाई उपचारबाट बञ्चित नगर्न बाँके कांग्रेसको आग्रह

News Desk by News Desk
१०:०८ मध्यान्ह, बैशाख २८, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २८ गते ।
नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले यस्तो आग्रह गरेको हो ।

अक्सिजनले धान्न नसकेको भन्दै अस्पतालले बिरामीलाई भर्ना समेत नलिएको भन्ने समाचारहरु सुन्नमा आएको भन्दै कसैलाई पनि स्वास्थ्य उपचारबाट बञ्चित नगर्न र सबै नागरिकका लागि उपचारको सम्पुर्ण प्रबन्ध मिलाउनुपर्ने कांगे्रसको माग छ ।

अस्पतालमा कतिपय कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार सेवा पाउन नसकेको, भर्ना हुनका लागि घण्टौं समयसम्म प्रतिक्षा गर्नु परिरहेको, बिरामी भर्नामै पक्षपात हुने गरेको, पहुँच नपुगेका र अस्पतालमा समयमै भर्ना हुन नपाएका बिरामीले ज्यानै गुमाउनु परिरहेको जनगुनासो ब्यापक रुपमा आइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

कोरोना महामारीको निहुँमा नेपालगन्जका अस्पतालमा नन–कोभिड बिरामीले समेत उपचार नपाईरहेको गुनासो आइरहेको अवस्थामा सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

अस्पतालमा अक्सिजन, औषधी, स्वास्थ्यकर्मी र प्राविधिकको दिर्घकालिन ब्यवस्थापन गर्न तथा रेम्डिसिबिर औषधी, स्यानिटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी नियन्त्रण गर्न कांग्रेसले आग्रह पनि गरेको छ ।

कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार ब्यवस्था मिलाउनुका साथै पिसिआर परिक्षणको कामलाई सहज र छिटो, छरितो बनाउन तथा स्थानीय तह(पालिकास्तर)सम्म स्वाब संकलनको ब्यवस्था चाडो मिलाउन र अक्सिजन, औषधी र दक्षजनशक्ति सहितको आइसोलेसन स्थापना गर्ने कार्यलाई जोड दिनुपर्ने जनाइएको छ ।

नयाँ भेरियन्टसहित तिब्र रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड–१९) को महामारीले बाँकेमा भयावह स्थिती उत्पन्न भइरहेको अवस्थामा दिनहुँ बढिरहेको कोरोना संक्रमण र मृत्युले पार्टीलाई स्तब्ध बनाएको कांगे्रेसले उल्लेख गरेको छ ।

ADVERTISEMENT

ध्यानाकर्षण पत्र बुझाउँदै जिल्ला सभापति किरण कोईरालाले कोरोना संक्रमितको उपचार, पिसिआर परिक्षणको दायरालाई बढाउन सुझाव दिईन् ।

कोरोना संक्रमितको उपचारका लागि आवश्यकता परेमा कांग्रेस बाँकेले नेपालगन्जस्थित आफ्नो पार्टी कार्यालयलाई आईसालेसन सेन्टर बनाउन दिने उनले सुनाईन् । ‘कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै हामीले बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न यसअघि नै माग गरिसकेका छौं, आफ्नो पार्टी कार्यालयलाई पनि आईसोलेसन सेन्टरको प्रयोग गर्न दिने निर्णय पनि गरेका छौं,’ उनले भनिन् ।

सो क्रममा जिल्ला सचिव तप्त पौडेल, क्षेत्रीय सभापति रमेश गुप्ता, महासमिति सदस्य मेघराज ओली र जिल्ला कार्यसमिति सदस्य सुधान्सु कोईरालाले पनि प्रमुख जिल्ला अधिकारी गेलाललाई कोरोना संक्रमण नियन्त्रणबारे महत्वपुर्ण सुझाव दिएका थिए

Share150Tweet94SendShare
Previous Post

कोरोना संक्रमितको निको हुने दर ७५.५ प्रतिशत

Next Post

युवा संघद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post

युवा संघद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

आज बिश्व नर्स दिवस मनाइँदै

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:53 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNE
Humidity: 93%
Pressure: 1015.92mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?