ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नयाँ सत्ता समीकरणमा देउवालाई सकस, बहुमत पुर्‍याउन हम्मेहम्मे

News Desk by News Desk
१०:४९ बिहान, बैशाख २९, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाण्डौ वैशाख २९ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएलगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु सक्रिय भएका छन् ।

आफ्नो नेतृत्वमा बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको खनाल–नेपाल समूहसँग पनि छलफल गरिरहनुभएको छ । आफ्नै पार्टीको पदाधिकारी बैठकबाट नयाँ सरकार बनाउन तयारी थाल्न अनुमोदन पाएसँगै उहाँले आफ्नै निवासमा हिजो बेलुकी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलसँग छलफल गर्नुभएको छ ।

आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधिसभा बैठक बहिस्कार गरेको खनाल–नेपाल समूहले पनि प्रधानन्त्रीको विकल्पमा कांग्रेस सभापति देउवालाई सहज वातावरण सिर्जना गर्ने या पार्टीभित्रै अन्तरसंघर्ष गर्ने भन्नेबारे छलफल गरिरहेको छ ।

यो समूहका केही नेताले पार्टीभित्रै संघर्ष गर्नुपर्ने र सरकार परिवर्तनको विषयमा धेरै महत्व दिन नहुने बताउन थालेका छन् । माधव नेपाललगायत नेताहरुले भने विपक्षी गठबन्धनलाई सहज हुने गरेर आफूहरुले गतिविधिलाई अघि बढाउनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

यस्तै विपक्षी गठबन्धनको सरकारमा सहभागी हुने र नहुने भन्नेबारे जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । विश्वासको मत दिने कार्यक्रममा तटस्थ बस्नुभएका जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री ओलीको पक्षमा खुलेका छन् भने अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत नेताहरु जसरी पनि केपी ओलीको विकल्प खोज्नुपर्ने अडानमा रहेका छन् । माओवादी केन्द्र र कांग्रेसले मात्रै बहुमतको सरकार बनाउन नसक्ने भएकोले जसपाको आधिकारिक निर्णय र खनाल–नेपालको भूमिक स्पष्ट नभएसम्म कांग्रेस सभापति देउवाले बहुमत जुटाउन सक्ने सम्भावना कम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि ३ दिनको समय दिनुभएको छ । संसदमा नेकपा एमालेका २१ सांसद रहेका छन् । २८ सांसदले अस्तिको प्रतिनिधिसभा बैठक बहिस्कार गरेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका र उनीहरुले सामूहिक राजीनामा दिएमा मात्रै कांग्रेस सभापति देउवालाई बहुमतको सरकार बनाउन सहज हुने देखिन्छ । ३ दिनभित्र बहुमतको सरकार गठनका लागि पहल हुन नसकेमा राष्ट्रपतिले सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा

Next Post

इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भिडन्त जारी, कयौंको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post

इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भिडन्त जारी, कयौंको मृत्यु

नेपालगन्जको पुरानो एकलैनी बजारको स्वरुप फेर्दै वडाअध्यक्ष सिद्दिकी

रेमडिसिभिर कालोबजारी गर्ने दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:53 pm +0545
Feels like: 22°C
Wind: 5km/h NNE
Humidity: 91%
Pressure: 1014.56mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?