ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मिलापद्वारा जानकीलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

News Desk by News Desk
१०:२३ मध्यान्ह, बैशाख २९, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २९ गते ।
कोरोना संक्रमणको दोस्रो लहर संगै स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागी मिलाप नेपालगन्जले बाँकेको जानकी गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमण नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मीको लागी बुधबार जानकी गाउँपालिका कार्यालयमा उक्त स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।

उक्त स्वास्थ्य सुरक्षा सामाग्री मिलाप नेपालगन्जका सल्लाहकार तथा संस्थापक अध्यक्ष रेशम राज रेग्मी, कोषाध्यक्ष लोकेन्द्र बहादुर रोका क्षेत्री, सचिव अजय तामाङ, वरिष्ठ सामुदायिक सहजकर्ता प्रेमा रोका र सुर्य प्रशासन सहायक प्रकाश थापाले जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना तथा जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर राना र वडा नम्बर चारका अध्यक्ष विश्राम बर्मालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले मिलापले गरेको सहयोग प्रती धन्यवाद दिदै कोरोना महामारीलाई नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

मिलापले एक लाख ३८ हजार रुपैयाँ बढिको स्वास्थ्य सुरक्षा सामाग्री जानकी गाउँपालिकाका हस्तान्तरण गरेको थियो जसमा लागि इन्फ्रारेड गर्न ३, पल्स अक्सिमिटर २, डिस्पोजेबल मास्क ३०००, एन ९५ मास्क ६००, डिस्पोजेबल ग्लोबस ३०००, पिपिइ सेट ३०, ह्यान्ड सेनिटाइजर ५०० एमएलको ३० बोटल, थर्मोमिटर १० थान उपलब्ध गराएको थियो , जुन जानकी गाउँपालिकाका ६ वटा वडा र जानकी गाउँपालिकाले संचालन गरेको आइसोलेसनको लागी उपलब्ध गराएको हो ।

जानकी गाउँपालिकाका सम्पुर्ण वडाहरु र जानकी गाउँपालिकाले संचालन गरेको आइसोलेसन सेन्टरको लागी उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको मिलाप नेपालगन्जका सल्लाहकार तथा संस्थापक अध्यक्ष रेशम राज रेग्मिले बताए । वडाको लागि मेलाप आफैले प्रमुख प्रशासकीय अधिकृतको रोहबरमा हस्तान्तरण गरेको थियो भने आइसोलेसनको लागी स्वास्थ्य शाखाका प्रमुख दल बहादुर राना र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानालाई हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य सुरक्षा सामाग्री बुझ्दै जानकी गाउँपालिका स्वास्थ शाखाका प्रमुख दल बहादुर रानाले प्राप्त स्वास्थ्य सुरक्षा सामाग्रीले आइसोलेसनमा रहेका स्वास्थ्यकर्मीको लागि प्रयोगमा आउने बताएका छन् ।

ADVERTISEMENT

त्यस्तै मिलाप नेपालगन्जका सल्लाहकार तथा संस्थापक अध्यक्ष रेशम राज रेग्मिले कोरोना संक्रमणले प्रत्येक्ष रुपमा स्वास्थ्यकर्मीलाई असर गर्नेभएकाले स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको बताएका छन् ।

Share149Tweet93SendShare
Previous Post

वार्षिक ४० अर्ब बजेट खर्च गर्ने एनजीओ-आईएनजीओ महामारीमा कहाँ छन् ?

Next Post

बहुमत पुर्‍याउन राष्ट्रपतिले दिएको समय आज सकिँदै, गठबन्धन सरकार बन्न ‘मुस्किल’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post

बहुमत पुर्‍याउन राष्ट्रपतिले दिएको समय आज सकिँदै, गठबन्धन सरकार बन्न ‘मुस्किल’

देशभरको मौसम बद्ली, काठमाण्डौ उपत्यकासहित केही ठाउँमा वर्षा

चीनले उइगुर समुदायका ६ सय बढी धर्मगुरुलाई बन्दी बनाएको खुलासा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:16 am5:54 pm +0545
Feels like: 24°C
Wind: 5km/h N
Humidity: 87%
Pressure: 1015.24mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?