ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बजेटमा लुम्बिनी प्रदेशमा पुरानै योजना

News Desk by News Desk
१२:०२ मध्यान्ह, जेष्ठ १६, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके जेठ १६ गते ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा बृहत्तर लुम्बिनी विकाससहित पर्यटन, पूर्वाधार निर्माणमा जोड दिइएको छ ।
बजेटमा लुम्बिनी प्रदेशका दर्जनौँ ठूला योजनाको निरन्तरता छ भने केही नयाँ योजना समावेश भएका छन् ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, पर्यटन क्षेत्रका योजनाहरुमा बजेट बिनियोजन गरिएको छ ।चार दशकदेखि थाती रहेको लुम्बिनी विकास गुरुयोजनालाई २ वर्षभित्र सक्नेगरी बजेट राखिएको छ । बृहत्तर बौद्ध सर्किट निर्माणका लागि डेढ अर्ब बजेट बिनियोजन भएको छ ।
रामग्राम, तिलौराकोट, लुम्बिनीसहितका क्षेत्र बौद्ध सर्किटमा छन् ।

त्यस्तै तिलौराकोटलाई विश्वसम्पदा सूचिमा राख्न प्रक्रिया थालिने अर्थमन्त्री पौडेलले बताए ।अर्थमन्त्री पौडेलका अनुसार बुटवलको सरकारी मेडिकल कलेजको निर्माण कार्य शुरु गरिने गरी बजेट बिनियोजन भएको छ । यो मेडिकल कलेज शंकरनगरमा निर्माण गर्ने गरी कार्यालय स्थापना गरिएको छ ।

त्यस्तै सैनामैनाको कर्साघाटमा कृषि थोक बजार निर्माण गर्न बजेट बिनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए । अर्घाखाँचीमा कृषि भण्डारण केन्द्र बनाइने भएको छ ।तिनाउ दानव नदी नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइएको छ । कालीगण्डकी–तिनाउ सिचाई आयोजनालाई बजेट राखिएको छ । पाल्पामा मौसमी राडर निर्माण गरिने गरी बजेट बिनियोजन भएको छ ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

रुपन्देहीको मोतिपुर र बाकेको नौवस्था औद्योगिक क्षेत्रको पूर्वाधार २ वर्षभित्र सकिने योजना बजेटमा छ । बर्दियाको राजापुरका विशेष आर्थिक क्षेत्र बनाउन विस्तृत अध्ययन गरिने भएको छ ।
भैरहवा र नेपालगञ्जको एकीकृत जाच चौकी निर्माण सक्ने योजना बजेटमा समावेश भएको छ । भैरहवाको बेलहियामा २ हजार गाडी अट्ने पार्किङस्थल बनाईने गरी बजेट बिनियोजन अर्थमन्त्री पौडेलले गरेका छन् ।

गुल्मीको रुरु क्षेत्रको विकासका लागि आवश्यक बजेट बिनियोजन भएको छ । जितगढीको विकास गर्न बजेट छुट्टिएको छ । भैरहवा र नेपालगञ्जको क्रिकेट मैदान निर्माण सम्पन्न गर्न बजेट बिनियोजन गरिएको छ ।पाल्पाको बर्तुङ लिफ्ट खानेपानी, झुम्साखोला खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक बजेट बिनियोजन भएको छ ।

बाँके र बर्दियामा बबई भेरी भेरि डाइभर्सनबाट खानेपानीको व्यवस्था गर्ने योजना बनाइएको छ । बाँकेमा रहेको सिक्टा सिचाई आयोजना सम्पन्न गर्न सरकारले १ अर्व ५६ करोड बजेट बिनियोजन गरेको छ । पौडेलले २ वर्षमा बाँकी रहेका निर्माण सम्पन्न गर्ने गरि बजेट छुट्टाएको जानकारी दिए ।

ADVERTISEMENT

बुटवल–नारायणगढ चार लेनको सडक छिटो सक्ने योजना बजेटमा छ । त्यसका साथै महेन्द्र राजमार्गको बुटवल–कोहलपुर सडकलाई विस्तार गर्न अध्ययन गरिने योजना छ । यी सडक योजनाका लागि १५ अर्ब बढी बजेट बिनियोजन गरिएको छ ।

सिद्धार्थ राजमार्गलाई डेडिकेटेड लाइनमा विस्तार गर्न बजेट बिनियोजन भएको छ । सिद्धार्थ राजमार्ग सिद्धवावा–दोभान खण्डमा सुरुङ बनाउन बजेट बिनियोजन गरिएको छ । प्रवास–जोर्ते र बर्दघाट–दुम्किबास सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ बुटवल–भैरहवा–लुम्बिनी सडकमा साझेदारीमा विद्युतीय बस चलाउन अनुदान दिइने भएको छ ।

अर्घाखाँची र गुल्मीमा एकीकृत बस्ती निर्माण गर्ने गरी बजेट बिनियोजन भएको छ ।
नेपालगञ्ज, सिद्धार्थनगर, परासी, तौलिहवा, गुलरिया लगायतका शहरमा ढल बिकास गर्ने गरी १० अर्ब बढी बजेट बिनियोजन गरिएको छ । बुटवललाई मेगासिटीको रुपमा विकास गर्ने योजना बजेटमा समावेश भएको छ ।

त्यस्तै बुटवलमा भूमिगत विद्युतीय लाइन बनाइने भएको छ ।तानसेनमा शहरी पूर्वाधार विकास गरी शहरलाई पुर्नजागृत गर्ने योजना बजेटमा छ । देउखुरीमा पूर्वाधार निर्माण गर्न वित्तिय हस्तान्तरण गरिने भएको छ । रुकुम पूर्व, नवलपरासी पूर्वको पूर्वाधार बनाउन पनि बजेट राखिएको छ ।

गौतमबुद्ध बिमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण र सञ्चालनमा ल्याउन १३ अर्ब बढी बजेट बनियोजन भएको छ । गुल्मीको सिमिचौरमा रहेको बिमानस्थलमा उडान भर्ने गरी बजेट व्यवस्थापन भएको छ । त्यस्तै अर्घाखाँचीको विमानस्थल निर्माणमा बजेट बिनियोजन गरिएको छ ।

दाङको नारायणपुर बिमानस्थलका लागि बजेट राखिएको छ ।बुटवल धागो कारखानालाई सञ्चालनका लागि निजी क्षेत्रसंग आह्वान गरिने भएको छ । भैरहवा विमानस्थलमा भन्सार कार्यालय सञ्चालनमा ल्याइएको छ ।

Share148Tweet93SendShare
Previous Post

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

Next Post

दाङको मितेरी हस्पिटलमा जुमल्याहा बच्चाको जन्म

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

दाङको मितेरी हस्पिटलमा जुमल्याहा बच्चाको जन्म

जिवन ज्योती स्कुलद्धारा राहात कोषमा ४० हजार बरावर खाद्यान्न सहयोग

महिला अधिकार दिवसमा सिलाईकटाई मेसिन सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 22°C
Wind: 8km/h SE
Humidity: 97%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?