ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भत्किएको पुल चार दशकसम्म पनि पुनः निर्माण भएन्

जावेद अन्सारी by जावेद अन्सारी
३:२२ मध्यान्ह, साउन २६, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता
बाँके साउन २६ गते ।

विकासमा राजनीतिक दल तथा जनप्रतिनिधि कतिसम्म गैरजिम्मेवार हुन्छन् भन्ने गतिलो उदाहरण बनेको खजुरामा रहेको एउटा पृुल । पुल भत्किएको चार दशक बितिसक्दा पनि पुल बनेन भनेको सुन्दा अपत्यारिलो भएपनि खजुरा गाउँपालिका वडा नम्बर ३ को धौलागिरी र बि गाउँका बासिन्दाको लागि यो यथार्थ हो ।

२०२६–२७ साल तिर बाँकेको खजुरा क्षेत्रमा पुनर्वास कम्पनीले निर्माण गरेको खजुरा गाउँपालिका वडा नम्बर ३ को बि गाउँ र धौलागिरी जोड्ने इतिहास बोकेको पुल चार दशक देखि जिर्ण छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर तीनमा पर्ने उक्त पुल २०२७ साल तिर निर्माण गरिएको थियो । पुल निर्माणको करिब दश बर्ष पछि उक्त पुल बाढि कारण भत्किएको थियो ।

६२–६३ साल सम्म पैदल यात्री तथा साइकल यात्री हिड्ने बाटो तथा पुल अहिले भने खण्डहर बनेको छ । देश पन्चायती ब्यवस्था , प्रजातान्त्रिक ब्यवस्था हुँदै गणतान्त्रिक राज्यब्यवस्था सम्म आइपुग्दा पुल भत्किएको चार दशक बित्यो, त्यो चार दशकमा कयौं सरकार परिवर्तन भए तर बि गाउँ धौलागिरी जोड्ने उक्त पुल भने कुनैपनि सरकारको योजनामा परेन ।

तत्कालीन पुनर्वास कम्पनीले निर्माण गरेको उक्त पुल तत्कालीन समयमा बि गाउँ ,ए गाउँ , एल गाउँ, गौघाट हुँदै बर्दियालाई खजुरा र नेपालगन्जसम्म जोड्ने एकमात्र पुलको रुपमा रहेको स्थानिय लक्ष्मण बुढामगर बताउछन् । उनी अहिले पनि सम्झन्छन्, – यो बाटो सिंह म्यानेजर बनाएको हो, ५० बर्ष जति भयो क्या बाटो बनेको , पछि बाढी आएर भत्कियो त्यसपछि कसैले बनाएनन’ बि गाउँ धौलागिरी जोड्ने ४० बर्ष अघि भत्केको पुल अझै बनेन ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उनले बाटो र पुल फेरि नबन्नुमा गाउँमा गतिलो नेता नभएको बताउछन् । पुल नजिकैको आफ्नो खेतबारीमा काम गर्दै गरेका मगरलाई अहिले भने बाटो र पुल भन्दा पनि गाउँका युवाहरुले त्यही खंडहर र जंगल जस्तै बनेको पुल छेउछाउमा आफ्नो ड्रग खाने अड्डा बनाएकोमा चिन्ता छ । बुढामगर जस्तै आदर्श उच्च-माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खड्कालाई पनि बिद्यार्थी तथा गाउँका युवाहरू खंडहर र घना जंगल जस्तै बनेको पुल कुलतको अड्डा बनेकोमा चिन्ता छ । नजिकै स्कुल छ ।

स्कुलका विद्यार्थीहरु लुक्ने र खराब कार्यमा सहभागी हुने सम्भावना धेरै रहेको बताउने खड्काले पुल निर्माणको लागी जनप्रतिनिधिलाई बारम्बार घचघचाएको बताउछन् । ‘नजिकै विद्यालय छ ,पुल नबन्दा विद्यार्थीलाई आवतजावतमा समस्या त छदैछ तर कुलतमा फस्ने डर पनि छ किनकी यो घना जंगल जस्तै बनेको छ र यहाँ ड्रग खानेहरुको अखडाको रुपमा बिकसित बनेको हामिले सुनेका पनि छौँ , त्यसैले मैले हाम्रा जनप्रतिनिधिलाई बारम्बार झकझकाएको छु ।

उहाँहरुले योजनामा पार्छु भनेर आश्वासन मात्र दिएका छन् , अध्यक्ष समेत रहेका धौलागिरीका स्थानिय खड्काले बताए । खंडहर बनेको पुल र पुलको दुबै तर्फ लगभग एक किलोमिटर बाटोको क्षेत्रफल हाल घना जङ्गलको रुपमा परिणत बनेको छ ।

ADVERTISEMENT

पैदलयात्री समेत हिड्न नमिल्ने गरि खर , बयर जस्ता झाडि विकसित भएकोले सजिलै त्यस क्षेत्र कुलतमा लागेका युवाहरू छिप्ने अखडाको लागी उपयुक्त स्थान बनेको स्थानियको धारणा छ ।

नेताहरू भोट माग्दा पुल बनाउने भनेर बाचा गरेपनि पुल बनाउन कसैले चासो नदेखाएको बताउछन् बुढामगर , ‘नेताहरूलाई जताजता पाएक पर्यो उतै उतै बाटो बनाए तर यो पुरानो इतिहास बोकेको बाटो र पुलमा कसैको ध्यान गएन ।’

Share148Tweet92SendShare
Previous Post

करेन्ट लागेर चौधरीको मृत्यु

Next Post

भन्सार छलिको कपडा र विद्युतिय सामान बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

भन्सार छलिको कपडा र विद्युतिय सामान बरामद

चितुवाको छालासहित दुई जना पक्राउ

आजबाट मौसम थप सक्रिय हुने मौसमविदहरुको भनाइ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?