ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नीतु सिंहको अध्यक्षतामा महिला जनमत संघ बाँके गठन

News Desk by News Desk
१०:४० बिहान, साउन २७, २०७८
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके साउन २७ गते ।
जनमत पार्टीको भातृ संगठन महिला जनमत संघ बाँके गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य नसिमुन शेषको अध्यक्षतामा भएको भेलाले नीतु सिंहको अध्यक्षतामा संघ गठन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा ४ जनालाई राखिएको छ । शान्ति गोडिया, अफरोज जहाँ शेष, सायरा बानो राई तथा पूजा सोनी उपाध्यक्षमा चयन हुनुभएको हो । सचिवमा मीरा मौर्या र रीता खटिक चयन हुनुभएको छ । सहसचिवमा बन्दना बर्मा, फूलमति कोरी र सरस्वति खटिक चयन हुनुभयो । यस्तै कोषाध्यक्षमा उपमा टन्डन, चयन हुनुभएको छ । जगमूर्ति रैदास, हेमा खटिक, पुष्पा हरिजन, द्रोपदि हरिजन, पिल्ली गडाडिया, निलम तमोली, राधा गोडिया, सुघरी यादव, गुड्डा गडाडिया, रमावति खटिक, संगिता चौधरी, संन्नोदेबी सिंह, गंगा देबी चन्द तथा शायरा बानो राई, यशोधा कुर्मी, फुलमति अहिर र गीता सोनकर सदस्यमा चयन हुनुभएको जनमत पार्टीका नेता तथा संगठन बिभाग प्रमुख रियाज अहमद शेषले जानकारी दिनुभयो ।

संगठनको लक्ष्य , आगामी उद्देश्य , मुद्दा , संगठन निर्माण लगायतका विषयमा जनमत पार्टीका केन्द्रीय नेता इरफान अहमद शेषले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य शैलेन्द्र कुमार कर्णले गर्नु भएको थियो भने संचालन जनमत पार्टी बाँकेका युवा नेता तथा मुस्लिम जनमत संघ बाँकेका अध्यक्ष अब्दुल वाहिद शेषले गर्नुभएको थियो ।

कार्यक्रममा संगठन प्रमुख रियाज अहमद शेषले प्रशिक्षण दिनुभएको थियो । राजु बर्मा, पुष्पा हरिजन, रिता खटिक , मीरा मौर्याले मन्तब्य राख्नुभयो ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दायर अविश्वास प्रस्तावको छिनोफानो आज

Next Post

जनमत पार्टी बाँकेले आफ्ना अगुवा कार्यकर्ताहरुलाई कोरोना बारे सचेत पार्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

जनमत पार्टी बाँकेले आफ्ना अगुवा कार्यकर्ताहरुलाई कोरोना बारे सचेत पार्ने

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

प्रतिनिधि सभा बैठक आज बस्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Mostly Cloudy
6:14 am5:57 pm +0545
Feels like: 22°C
Wind: 5km/h N
Humidity: 96%
Pressure: 1014.56mbar
UV index: 0
FriSatSun
29°C / 21°C
28°C / 21°C
30°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?