ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तस्करीको सामान सशस्त्रको फन्दामा, प्रहरीलाई देख्ने वित्तिकै भरिया फरार

News Desk by News Desk
९:४९ बिहान, अशोज २१, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असोज २१ गते ।
चाड पर्व नजिकिँदै गर्दा भारतसँगको खुलला सीमा नाकाबाट तस्करी बढेको छ । करिव ६५ किलोमिटर खुलला सीमानाका छ ।

नेपालगन्जको जमुनाह नाका यसक्षेत्रकै मुख्य नाका हो । यो नाकासँगै अन्य नाकाहरुबाट दैनिकरुपमा चोरी तस्करी भइरहेको छ । तर सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले पनि निगरानी बढाउँदै लगेको छ ।

जति चोरी तस्करी बढ्दै गएको छ त्यतिमात्रामा सशस्त्र प्रहरीले पक्राउ गर्नेक्रमलाई पनि तीब्रता दिएको छ । भारतबाट अवैध रुपमा ल्याइएको सामान नेपालमा बढी मुल्यमा बिक्रीवितरण हुने भएकाले यहाँका व्यापारीहरुले भरिया बनाएर सामान ओसारपसार गराउने गरेका छन्।

तिनै भरियाले भित्र्याउँने गरेको सामान प्रहरीलाई देख्ने वित्तिकै छाडेर फरार हुँदा प्रहरीले बरामद गर्ने गर्छ । त्यही तस्करीको सामान सशस्त्र प्रहरीले धमाधम समातेर भन्सार बुझाउने काम गरिरहेको छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालगंज उपमहानगरपालिका १६ जयसपुर र १५ पिप्रहवा हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध रुपमा भन्सार छलीको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्‍वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राधेश्‍याम चौधरीको कमाण्डमा खटिएको मोबाईल टोलीले जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १५ पिप्रहवा र सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि.जमुनाह बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको मोबाईल टोलीले ठूलो परिणाममा अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो ।

नेपालगंज उपमहानगरपालिका १६ जयसपुर ईलाकामा अवैध रुपमा भन्सार नाका छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको लत्ता कपडा¸ छुर्पी¸ हरियो तरकारी¸ किराना सामान र सुपारी सहितको ३ लाख ६० हजार ७ सय ७० रुपैयाँ बराबरको सामान बरामद भएको हो ।

ADVERTISEMENT

युपि ४० एम ८२७३ भारतिय नम्बर प्लेटको मोटरसाईकल सहित बरामद गरिएको उक्त सामान आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको पनि सशस्त्र प्रहरी उपरीक्षक बमले बताउनुभयो ।

Share147Tweet92SendShare
Previous Post

आजबाट दसैं सुरू, घटस्थापनाको उत्तम साइत ११ः ४६ मा

Next Post

वडाअध्यक्षले नदिएको सिफारिस पालिकाले दियो, चाकडी नगर्ने पत्रकारलाई दूरदूर गर्छन गुप्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

वडाअध्यक्षले नदिएको सिफारिस पालिकाले दियो, चाकडी नगर्ने पत्रकारलाई दूरदूर गर्छन गुप्ता

बेलायतले रातो सूचीबाट नेपाललाई हटायो

बडा दशैंको आज दोस्रो दिन, बागेश्वरी शक्ति पिठमा भिड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?