ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वडाअध्यक्षले नदिएको सिफारिस पालिकाले दियो, चाकडी नगर्ने पत्रकारलाई दूरदूर गर्छन गुप्ता

जावेद अन्सारी by जावेद अन्सारी
१:२५ मध्यान्ह, अशोज २१, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

समाचार लेखेकै आधारमा गुप्ताले आफ्ना आसेपासेलाई उकासेर समाचार संकलनका लागि पुगेका पत्रकारलाई आक्रमण गर्न लगाएका थिए । उनको हर्कतको सबैले भत्र्सना गरेका छन् ।

जावेद अन्सारी
बाँके असोज २१ गते ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले फरक पार्टीमा आस्था राखेकै कारण सिफारिसबाट बञ्चिन गरेका व्यक्तिले गाउँपालिकाबाट सिफारिस लिएका छन् ।

जानकी गाउँपालिका वडा नम्बर २ बेलभारस्थित शिवशक्ती कृषक समुहका अध्यक्ष पवनकुमार विश्वकर्मालाई गाउँपालिकाले टिप्पणी उठाएर सिफारिस दिएको हो । ६ दिन कार्यालयमा पुग्दा समेत वडाअध्यक्ष गुप्ताले प्रक्रिया पुर्याएको सिफारिस समेत नदिएर अनावश्यक दुःख दिएका थिए ।

‘कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनामा सुचिकृत गर्नको लागि मैले उहाँ वडाध्यक्ष० सँग सिफारिस लिन गए, उहाँले त विपक्षी होस्, मलाई भोट पनि दिएनस् भन्दै सिफारिस दिन मान्नु भएको थिएन पालिकाले दियो खुसी छु ।’

नेकपा माओवादीबाट निर्वाचित वडाअध्यक्ष गुप्ताले माओवादी बाहेक अन्य पार्टीका कार्यकर्ताहरुलाई सिफारिसबाट बञ्चित गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

स्थानीय सरकार कार्यसञ्चालन ऐन, २०७४ ले सबैभन्दा तल्लो तहमा रहेको वडापालिकालाई धेरै अधिकार दिएको छ । वडाअध्यक्षले वडा तहमा बसेर जनतालाई आवश्यक पर्ने सिफारिस गर्नुपर्छ । ऐन अनुसार त्यस्तो सिफारिस गर्दा वडाअध्यक्षले कसैलाई पनि भेदभाव गर्न पाईदैन ।

तर, वडाअध्यक्ष गुप्ताले फरक पार्टीमा आस्था राखेकै कारण सिफारिस नदिएको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारलाई समेत आक्रमण गर्न लगाएका थिए ।
आफ्ना आसेपासेलाई उकासेर पत्रकारमाथि आक्रमणको प्रयास गरेका थिए ।

उक्त घटनाको चौतर्फी भत्र्सना भएको छ । केही पत्रकारलाई कव्जामा राखेका गुप्ताले उनीहरुकै आडमा समेत स्थानीयलाई धम्क्याउने र सेवासुविधाबाट बञ्चित गर्ने गरेको पाइएकोक छ ।

ADVERTISEMENT

चाकडी गर्ने पत्रकारलाई उनले खर्चखराव समेत दिने गरेका छन् । आफ्नो बिषयमा चाकडी नगर्ने पत्रकारलाई उनले सूचना नदिने, धम्क्याउनेदेखि अनेक हतकण्डा अपनाउने गरेको पत्रकारहरु बताउँछन् ।

यो पनि पढ्नुस् ।

https://onlinekhojkhabar.com/archives/32812
https://onlinekhojkhabar.com/archives/32820
https://onlinekhojkhabar.com/archives/32865
Share148Tweet92SendShare
Previous Post

तस्करीको सामान सशस्त्रको फन्दामा, प्रहरीलाई देख्ने वित्तिकै भरिया फरार

Next Post

बेलायतले रातो सूचीबाट नेपाललाई हटायो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

बेलायतले रातो सूचीबाट नेपाललाई हटायो

बडा दशैंको आज दोस्रो दिन, बागेश्वरी शक्ति पिठमा भिड

नेपालगन्जका हमाल लुम्बिनी प्रदेशको वनमन्त्री बन्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?