ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जबासीको सुख, दुखको सारथी ‘कमरुद्दिन राई’

News Desk by News Desk
९:१८ मध्यान्ह, चैत्र १५, २०७८
नेपालगन्जबासीको सुख, दुखको सारथी ‘कमरुद्दिन राई’
731
सेयर
662
VIEWS
ShareTweetSendShare

बाँके चैत १५ गते ।
जनता समाजबादी पार्टी बाँके अध्यक्ष मोहम्मद कमरुद्दिन राई दैनिकजसो नेपालगन्जका गल्ली–गल्ली पुग्छन् । जनताको पिरमार्का बुझ्न् । गरिव, असहायको दुखमा मल्हम लगाउँछन् । सुखमा साथ दिएर खुसीयाली बाँड्छन् ।

आर्थिक अभावमा पढ्न नपाएका बालबालिकाको खोजी गरि विद्यालय भर्ना गर्न सघाउँछन् । खान नपाएर भोकाएकाहरुलाई खाद्यन्न दिएर भान्सामा आगो बाल्ने वातावरण मिलाउँछन् । गरिव, असहायको दुखमा मल्हम लगाउन पाउँदा उनमा खुसीको सीमा रहन्न । आफूसँग भएको चिजबस्तु गरिव, दुखीलाई दिन पाउँदा आनन्द लाग्ने गरेको उनले बताए ।

‘आफूसँग भएको चिजबस्तु मैले दिए पनि लिनेले लिएको महशुस नगर्ने गरि दिन्छु,’ उनले भने, ‘मेरो धर्मले दिएको र लिएको महशुस नहुने गरि लिनु–दिनु पर्छ भन्छ ।’

उनी २०७४ सालको स्थानीय निर्वाचनमा नेपालगन्जको मेयर पदमा प्रतिष्पर्धा गरे । निर्वाचनमा उनी चौथो भए । भर्खरै स्थापना भएको पार्टी भएकोले उनी र उनको पार्टीले संगठन विस्तार गर्न सकेको थिएन । तै पनि उनले पाँच हजार ४४२ मत ल्याए । मत परिणामलाई लिएर उनी निरास भएनन् ।

सम्बन्धित समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

नेपालगन्जका मतदाताले दिएको मतले मलाई काम गर्ने हौसला र उर्जा थप्यो,’ उनले भने, ‘निर्वाचन लगत्तै अरु आराम गर्न थाले, आफ्नो ब्यापार ब्यवसायमा फर्किए । जितेकाहरु एसीसहित सुविधा सम्पन्न कार्यालयमा बस्न थाले, तर जनताको मतले मलाई आरामसँग बस्न दिएन र म जनताको घरदैलोमा गइरहेँ ।’

उनले आफूलाई नेता भन्दा जनताको सेवक भन्न रुचाउँछन् । राजनीतिलाई सेवाभावको रुपमा बुझेका उनले नेता भन्दा रिसाउँछन् । र, जनताको सेवक भन्दा खुसी हुन्छन् । ‘म जनताको नेता होइन सेवक हुँ, नेताभन्दा मलाई नमजा लाग्छ, तर जनताको सेवक भन्दा हर्षले मन विभोर हुन्छ,’ उनले भने ।

कोरोनाको पहिलो र दोस्रो लहरका बेला अधिकांश नेता, कार्यकर्ता ज्यान जोगाउन घरमै बसे । जनताको ज्यानभन्दा आफ्नो ज्यान ठूलो सम्झे । जनताले के खाइरहेका छन् र कसरी बाँचीराखेका छन् भन्ने समेत खोजेनन्, तर कमरुद्दिन राईको मनले घरमा बस्न मानेन । उनी हरेक दिन बाहिर निस्केर जनताको घरदैलोमा पुग्थे । जनतासँग तितामिठा कुरा गर्थे ।

ADVERTISEMENT

समस्यामा परेका जनतालाई आवश्यकता अनुसारको सामान दिन्थे । ‘मैले नेपालगन्जका मात्र नभई लकडाउनले घर जान नपाएका झण्डै दुई हजार विद्यार्थीलाई खाद्यन्न दिएँ,’ उनले भने, ‘अध्ययनका लागि बाहिरबाट आएकाहरुको पीडा देखेर खाद्यन्न नदिइरहन सकेन ।’

उनी ३० बैशाखमा हुन लागेको स्थानीय निर्वाचनमा फेरि पनि नेपालगन्जको मेयरमा उम्मेदवार दिने पक्का छ । पार्टीले उनलाई नै मेयरको उम्मेदवार बनाउने घोषणा चार बर्ष अघिनै गरिसकेको उनले बताए । मेयरमा प्रतिष्पर्धा गर्न उनले चार बर्षअघि देखि नै तयारी गरेका छन् ।

त्यसका लागि योजना पनि बनाएको उनले बताए । युद्धमा जानुभन्दा अघि नै आवश्यक बन्दोबस्तीका सामानको जोहो गरेझैँ उनले पनि निर्वाचनको मैदानमा जाने तयारी गरिसकेका छन् । ‘निर्वाचनको मैदानमा उत्रिन मैले सवै किसिमको तयारी गरिसकेको छु,’ उनले भने, ‘विपक्षीको शक्तिलाई आँकलन गरि सोहि अनुसारको तयारीमा छु । विपक्षीलाई कमजोर ठान्नुहुन्न, सोही अनुसारको बन्दोबस्त मिलाएको छु । निर्वाचन जित्नेमा म ढुक्क छु ।’

उनले मेयरमा जित्ने आधार समेत तय गरिसकेका छन् । गत निर्वाचनमा संघीय समाजबादी फोरम र नयाँ शक्ति वीच एकीकरण नभएको अवस्था थियो । त्यसले पार्टीको संगठन नेपालगन्जमा कमजोर थियो । ‘२०७४ सालको स्थानीय तह निर्वाचनमा संघीय समाजबादी फोरमलाई मधेसीको पार्टी भन्ने आरोप थियो, नयाँ शक्तिसँग एकीकरण भएपछि हाम्रो पार्टीमा मधेसी, मुस्लिम, पहाडी, हिन्दू सवैको साझा पार्टी भएको छ, सवैको साथ छ,’ उनले भने ।

गत निर्वाचनको तुलनामा पार्टी संगठन बलियो भएको उनको ठम्याई छ । उनले गत निर्वाचनमा थोरै मतले पराजित भएका राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरु जनता समाजबादी पार्टीमा प्रवेश गरेकोले आफूलाई चुनाव जित्न सहज हुने बताए । ‘वडा अध्यक्षमा झिनो मतले पराजित भएका उम्मेदवार हाम्रो पार्टीमा प्रवेश गरेकोले हामीले जित्ने निश्चित छ,’ उनले भने ।

जनता समाजबादी पार्टीका संघीय सांसद इस्तियाक राईले नेपालगन्ज क्षेत्रमा धेरै राम्रो काम गरेकोले जनताले जनता समाजबादीको काम प्रति सन्तुष्ट भएको उनले बताए । ‘पूर्व मन्त्री राईजीको कामले पनि हाम्रो पार्टीलाई उचाइँमा पुर्याएको छ । यसको फाइदा मेयरको उम्मेदवारलाई पुग्ने छ,’ उनले भने ।

Share334Tweet166SendShare
Previous Post

आजदेखी १५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

Next Post

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
Next Post
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

बर्दियामा दुईवटा बाघ आपसमा लडेर मरे

बर्दियामा दुईवटा बाघ आपसमा लडेर मरे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?