ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

असहायको सहारा बनेका कमरुद्दिन राई को हुन् ? मेयरमा किन उठ्दैछन् उनी ?

News Desk by News Desk
७:१७ मध्यान्ह, बैशाख २, २०७९
असहायको सहारा बनेका कमरुद्दिन राई को हुन् ? मेयरमा किन उठ्दैछन् उनी ?
634
सेयर
570
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २ गते ।
पद नभए पनि गर्न चाहनेले ब्यक्तिले समाजसेवा गर्न सक्छ । समाजसेवा गर्न टन्न पैँसा हुनुपर्छ भन्ने पनि छैन । इच्छा भएका ब्यक्तिले पद र पैँसा नभए पनि समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण नेपालगन्जको मेयरका उम्मदेवार जनता समाजबादी पार्टी (जसपा) बाँके अध्यक्ष कमरुद्दिन राईले गरेर देखाएका छन् ।

कोरोना महामारी चलिरहेको थियो । लकडाउनका कारण ब्यापार, ब्यवसाय बन्द थिए । कोरोना संक्रमणको त्रासमा कोहि पनि बाहिर निस्कने आँट गर्दैनथे । बाटोमा नजिकको आफन्त भेटिए पनि नजिक गएर बोल्ने आँट कसैमा थिएन । सवै बन्द कोठामा बसेर गुजारा गरिरहेका थिए ।

रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा संक्रमण पुष्टि भएको र कोरोनाबाट मृत्यू भएको समाचारले बजार तताएको अवस्ता थियो ।

तर, कमरुद्दिन राईलाई कोरोना संक्रमण भएर मर्ने डर लागेन । उनी बेरोजगार भएर खान नपाएका गरिव, असहाय, बृद्धबृद्धा, घर जान नपाएर अलपत्र परेका विद्यार्थी खोज्दै नेपालगन्जका गल्ली–गल्ली पुगेर राहत वितरण गर्थे ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

औषधि नपाएर छट्पटिरहेका विरामीलाई अस्पताल पुर्याएर उपचारको ब्यवस्था मिलाउँथे । उनले त्यतिबेला जात, धर्म, बर्ण सोधेनन् । उनले मात्र खान नपाएर भोकाएकाहरुलाई खोजे । विरामी भएर औषधि उपचार नपाएका विरामीलाई मात्र हेरे । ‘समाजसेवामा जात, धर्म, बर्ण हेरिनु हुँदैन ।

जो भोकाएको छ उसलाई पेटभरि खाना दिनु, लुगालत्ता नभएकालाई शरिर ढाक्ने कपडा दिनुनै धर्म हो,’ उनले भने, ‘मैले धेरै दिन सकेन, भोकभोकै दिन बिताइरहेकालाई भोजन दिएँ, कसैको सहारा नपाएर छटपटाइरहेका असहायको पीडामा मल्हम लगाउने प्रयत्न गरेँ ।’
राजनीतिमा लाग्नुभन्दा पहिले उनी नेपालगन्जमा ब्यापार गर्थे ।

विक्रम सम्बत् २०६४ सालमा उनी मधेसी जनाधिकार फोरम, बाँकेको जिल्ला सदस्य भए । पार्टीमा राम्रो काम गरेकोले उनी छिट्टै बढुवा भएर २०६८ सालमा फोरम बाँके उपाध्यक्ष भएर जिम्मेवारी सम्हाले । त्यसपछि २०६८–२०७० सम्म उनी कार्यबहाक अध्यक्ष भएका उनी ०७०–०७५ सालमा अध्यक्षको भूमिका निर्वाह गरे । अहिले उनको दोस्रो कार्यकाल हो ।

ADVERTISEMENT

उनी फोरमको तर्फबाट स्थानीय शान्ति समिति, बाँकेको दुई बर्ष संयोजक र सदस्यको भूमिका निभाइसकेका छन् ।
ब्यापार गर्दा उनीसँग टन्न पैँसा हुन्थ्यो । नाम र दाम दुवै थियो ।

पैँसा कमाउने बेला उनलाई परिवारका सदस्यले माया गर्थे । तर, उनले पैँसा भन्दा समाजसेवा रोजे । विलासिता भन्दा उनलाई गरिव, दुखी, हेपिएका, पछाडी पारिएका समुदायको अधिकार स्थापित गर्न उचित लाग्यो । राज्यको विभेदकारी नीतिलाई परिवर्तन गरि समुन्नत राष्ट्र निर्माण गर्नुपर्छ भन्ने सोँच जागृत भयो ।

‘भ्रष्टाचार निवारण गरि सुशासन कायम गर्न, पिछडिएका समुदायको अधिकार स्थापित गरि राज्यको विभिन्न निकायमा पहुँच बढाउने सोँचका साथ म हुँदाखादाको ब्यापार छोडेर राजनीतिमा होमिए,’ उनले भने, ‘अहिले मसँग पैँसा छैन, तर गरिव, असहाय, राज्यबाट उत्पिडित समुदायको साथ छ । हेपिएका, दविएकाहरुको माया छ ।

धन, सम्पत्तीले दिने आनन्दभन्दा मलाई यसैमा मजा लाग्छ ।’
उनी यसपाली नेपालगन्जको मेयरमा उम्मेदवार बन्ने भएका छन् । उनले ११ बैशाखमा उम्मेदवारी दिएर चुनावी अभियानमा होमिने योजनमा छन् ।

‘मेरो लागि नभई नेपालगन्जबासीको हितको लागि, नेपालगन्जको विकासका लागि मैले मेयरमा उम्मेदवारी दिँदैछु । तपाईहरुले भोट दिए मेयर भएर सेवा गर्ने छु, नदिए पनि सेवक हुँ, सधैँ सेवक भएर तपाईहरुको सेवामा लागिरहने प्रतिवद्धता गर्दछु,’ उनले भने ।

Share292Tweet143SendShare
Previous Post

नेपालगन्जमा लाग्न थाल्यो फोहोरको डंगुर

Next Post

आजको मौसम कस्तो होला ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
आजको मौसम कस्तो होला?

आजको मौसम कस्तो होला ?

आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबाद ७ विकेटले विजयी

आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबाद ७ विकेटले विजयी

काँग्रेसको सर्कुलर : एक घन्टा भाषण, चार जनालाई मञ्चमा आसनग्रहण

काँग्रेसको सर्कुलर : एक घन्टा भाषण, चार जनालाई मञ्चमा आसनग्रहण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?