ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

‘बेदाग कमरुद्दिन’ केन्द्रको निर्णयले रत्तीभर डग्मगाएनन्

News Desk by News Desk
९:५८ बिहान, बैशाख ८, २०७९
मेयरका उम्मेदवार कमरुद्दिन राईको प्रतिवद्धता
1k
सेयर
1k
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ८ गते ।
जनता समाजबादी पार्टी बाँके अध्यक्ष कमरुद्दिन राई मतदातामाझ लोकप्रिय छन् । उनी जसपामा आस्था नराख्ने मतदातामाझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् । बर्ण कालो भए पनि उनको मन सेतो लुगा झैँ सफा छ । उनको मन ‘बेदाग’ छ ।

उनी गरिव, गुरुवाको सेवालाई मानव धर्म सम्झिन्छन् । आफूले कमाएको अंशको केहि भाग अरुलाई दिने उनको संस्कार र संस्कृति भित्र पर्दछ । त्यसैले उनी अधिकांशको मन, मस्तिष्कमा बस्न सफल भएका छन् । उनी नेपालगन्जबासीको अझ धेरै सेवा गर्न चाहन्छन् ।

नेपालगन्जलाई समृद्ध बनाउन राजनीतिमा पहुँच बढाउन र नीति निर्माण गर्ने तहसम्म पुग्न खोजेका छन् । ‘राजनीतिक पहुँच भएन भने चाहँदा चाहँदै पनि केहि गर्न सकिदो रहेनछ । मैले नेपालगन्ज र नेपालगन्जबासीलाई समृद्ध बनाउन चाहेको छु, तर अहिले मसँग पावर छैन,’ उनले भने ।

नेपालगन्जको मेयरमा जितेर जनताको सेवामा लिन हुन खोज्दै छन्, तर सत्तागठबन्धनको नाममा उनकै पार्टीले उनलाई बन्धक बनाउन खोज्दै छ ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

नको अगाडी बढ्ने गोरेटोमा सत्तागठबन्धन बाधक बनिरहेको छ । तै पनि उनले हिम्मत हारेका छैनन् । उनी भन्छन्, ‘म कुनै पनि हालतमा मेयर बनेर नेपालगन्जबासीको सेवा गर्छु । यो मेरो नेपालगन्जबासीसँग ‘वादा’ हो ।’
पार्टी नेतृत्वले सत्तागठबन्धन दलसँग लम्पसार परेकोमा उनलाई पटक्कै मन परेको छैन ।

बाँकेमा चार पालिकामा गठबन्धन नगर्ने जिल्लाको निर्णयलाई केन्द्रले बेवास्ता गरेर अपमान गरेको उनको ठम्याई छ । उनले केन्द्रको निर्णय मान्न नसकिने स्पष्ट पारेका छन् । ‘जिल्लाको बस्तुस्थिति नबुझेर केन्द्रका नेताले मनोमानी ढंगले गरेको निर्णय स्विकार्न सकिदैन ।

हामीहरु अर्कै चुनाव चिन्ह लिएर चुनावमा होमिन्छौँ,’ उनले भने, ‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिन्ह लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं ।’

ADVERTISEMENT

उनले शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । उक्त बैठकले निर्वाचनको निर्णय लिने बताए ।

‘चुनावमा कसरी जाने भन्ने विषयमा छलफल गर्न सबैलाई बैठकमा बोलाएका छौँ । पार्टीबाट राजिनामा दिने र स्वतन्त्र रुपमा चुनाव लड्ने निर्णय गर्छौँ,’ अध्यक्ष राईले भने ।

सुरक्षा निकायले जस्तै निर्देशन केन्द्रले दिने र तल्लो तहले मानिराख्न नसकिने उनको भनाई छ । पुलिसले जस्तो निर्देशन दिएको भरमा आफू कसैको पछि लाग्न बाध्य नहुने उनले जिकिर गरे । ‘माथिबाट आदेश आयो भन्दैमा हामीले कार्यालय नै खाली गर्न सक्दैनौँ । हामी कसैको गुलामी गर्नका लागि कार्यकर्ता भएका होइनौँ,’ उनले भने ।

केन्द्रमा गठबन्धन गर्ने पाँच दलिय गठबन्धन वीच सहमति भएकै बेला जसपा बाँकेका नेता, कार्यकर्ताले नेपालगन्ज सहित चार पालिकामा गठबन्धन नगर्ने भन्दै गठबन्धनलाई लिखित पत्र पठाएका थिए ।

पाँच दलिय गठबन्धनको निर्णयले आक्रोशित भएका जसपाका नेताहरूले केन्द्रको सहमति नमान्ने भन्दै पार्टी परित्यागको तयारी थालेका छन् ।
गठबन्धन दलले जसपालाई जनकपुर उपमहानगरपालिका दिने र काँग्रेसले नेपालगन्ज उपमहानगर पाउने सहमति गरेको छ ।

Share421Tweet250SendShare
Previous Post

सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रमा मौसम बदली : शनिबारदेखि सुधार हुने

Next Post

मोदीले राखिदिए डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नयाँ नाम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
Next Post
मोदीले राखिदिए डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नयाँ नाम

मोदीले राखिदिए डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नयाँ नाम

मेयरको खोजीमा नन्दलाल बैश्य राप्रपामा जादै

मेयरको खोजीमा नन्दलाल बैश्य राप्रपामा जादै

नेपालगञ्ज साक्षर नगर घोषणा

नेपालगञ्ज साक्षर नगर घोषणा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?