ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नागरिक समाजसँग संवाद, निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

News Desk by News Desk
७:०१ मध्यान्ह, बैशाख २५, २०७९
नागरिक समाजसँग संवाद, निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता
400
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २५ गते ।
नागरिक समाजका अगुवाले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनासँगै आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाँकेस्थित नागरिक समाजको प्रतिनीधीत्व गर्ने पेशागत संघ संगठनका प्रमुख, निर्वाचन पर्यवेक्षक, अधिकारकर्मी, सञ्चारकर्मी, गैससकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउन सर्व प्रथम स्वयंले आचारसंहिताको पालना गर्ने र दल लगायत अन्यलाई पनि आचार संहिता कार्यान्वयनका लागि सचेत गराउने प्रतिबद्धता व्यक्त गरिएको हो ।

संवाद समूह बाँकेद्धारा आइतबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो । निर्वाचन स्वच्छ, शान्तिपूर्ण र विश्सनीय बनाउन आचार संहिता कार्यान्वयन नै प्रमुख दायित्व हुनु पर्र्ने कुरामा सबै एकमत देखीएका हुन् । चुनावी प्रचार प्रसारको नाममा आचारसंहिता विपरित व्यानर र झण्डाको व्यापक प्रयोग गरिएको भन्दै सहभागी अधिकांसले नागरिकस्तरबाट सचेततासँगै खवरदारीमा पनि जोड दिएका थिए ।

राष्ट्रिय मानवअधिकार अयोग नेपालगञ्जका प्रमुख झंकर रावलले निर्वाचन आचार संहिता र मतदाता शिक्षालाई व्यापक र प्रभावकारी नबनाइएको भन्दै मतदान गर्ने शान्त र सहज बातावरण बनाइनु पर्ने आवश्यक्ता औल्याउनु भयो । निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन नागरिक समाजको अंह भूमिका रहे पनि निर्वाचन गराउने निकाय थप संवेदनशिल र जिम्मेवार बन्नु पर्ने उहाँको सुझाव थियो ।

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

उच्च अदालत बार एशोसीएशन नेपालगञ्जका अध्यक्ष शिवराज श्रेष्ठले निर्वाचनको मौन अवधीमा आचार संहिता उल्लघंन हुने सम्भावना रहेको भन्दै मतदातालाई प्रभावित पार्ने काम कही कतैबाट गर्न नहुनेमा जोड दिनु भयो । उहाँले आमनागरिकलाई सचेत रहन पनि आग्रह गर्नु भयो ।

इन्सेक लुम्विनी प्रदेश प्रमुख भोला महतले आचार संहिता पालना गनुपर्नेले नै आचार संहिता उल्लघंन गर्न उदत देखीएको भन्दै पालना भए नभएको नियमन गर्नु पर्नेमा जोड दिनु भयो ।
राष्ट्रिय अपांग महासंघका सचिव भावुकजंग थापाले अपांगता भएका, असक्त व्यक्तिहरुका लागि सहज मतदान गर्ने व्यवस्था मिलाइनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

कार्यक्रममा नेपालगन्ज उद्दोग बाणिज्य संघका महासचिव चिरञ्जीवी वली, नेपाल बार एशोसीयशनका पुर्व वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ, सीवीन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरु, जिल्ला बार बाँके अध्यक्ष जनक बहादुर शाही, नियोकका प्रतिनीधी बसन्त गौतम, सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित, तिवारी, थर्ड एलायन्सका क्षेत्रीय संयोजक एवं पत्रकार मो आलम खान, महिला अधिकारकर्मी कमला पन्त, फातिमा फाउण्डेशन नेपलकी अध्यक्ष एवं मुस्लिम अगुवा मैमुना सिद्यीकी लगायतले दलका प्रचार प्रसारमा बालबालिका प्रयोग, पैंसा खर्च गरेर मतदाता प्रभावित पार्ने कार्य, सञ्चार माध्यमको हुन सक्ने दुरुपयोग, आचार संहिताको प्रभावकारी अनुगमन तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो ।

ADVERTISEMENT

संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्य र महत्वमाथि संवाद समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले प्रकाश पार्नु भएको थियो ।

संवाद समूह, बाँकेले स्थानीय तह निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले १२४ अतिसंवेदनशिल र १२ संवदेनशिल मतदानस्थलन छन् । बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् ।

Share162Tweet99SendShare
Previous Post

जनताको लागि निर्णायक भुमिका निर्वाह गर्नको लागि राजनीति क्षेत्रमा कमरुद्दिन राई

Next Post

सरकारबाट पाउने सेवा सुविधा लिन्नः निजामुद्दिन सिद्दिकी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
Next Post
सरकारबाट पाउने सेवा सुविधा लिन्नः निजामुद्दिन सिद्दिकी

सरकारबाट पाउने सेवा सुविधा लिन्नः निजामुद्दिन सिद्दिकी

नेपालगन्ज ७ मा प्रशान्त निर्विकल्प

नेपालगन्ज ७ मा प्रशान्त निर्विकल्प

सम्बृद्ध नेपालगन्ज बनाउने भए हलोमा भोट हाल्नुस्ः नन्दलाल बैश्य

सम्बृद्ध नेपालगन्ज बनाउने भए हलोमा भोट हाल्नुस्ः नन्दलाल बैश्य

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:18 am5:49 pm +0545
Feels like: 23°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1013.21mbar
UV index: 0
FriSatSun
31°C / 20°C
31°C / 20°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?