ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु

News Desk by News Desk
३:२१ मध्यान्ह, साउन २१, २०७९
एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु
388
सेयर
387
VIEWS
ShareTweetSendShare

दाङ साउन २१ गते ।
नेकपा एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटी बैठक शुक्रबारदेखि दाङमा शुरु भएको छ ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एमालेको दवावकै कारण सरकारले बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको बताएका छन् ।

उनले भने–‘हाम्रो दवावबाट मिति घोषणा भएको छ, एमालेलाई कमजोर बनाउन सबै शक्ति लागेका छन्, त्यसअर्थमा हामीलाई चुनौती र अवसर दुवै आएको छ, यसको नतिजा निर्वाचनबाट देखाउनुपर्नेछ ।’
नेता नेम्वाङले भने–‘हामीले सदनमा,सडकमा, न्यालयमा सवैतिर उत्रेर चुनौतीको सामना गरेका छौं । यो सरकार संसद वा जनमतबाट हैन, अदालतको परमादेशबाट वनेको हो । त्यसैले यसको फैसला जनताले गर्नेछन् । हामी बहीखाता लिएरजनताको वीचमा जाँदैछौँ ।’
‘हामीले चुच्चे नक्सा सर्बसम्मत प्रकाशित गरी ऐतिहासिक काम गर्यौ, नाकावन्दी कहिल्यै नहुने अवस्था सृजना भएको छ, स्थानीय तहको चुनावमा पाँच हैन कतिपय ठाउँमा छ दलको गठवन्धन भएपनि हामीले एमालेलाई पहिलो शक्ति बनायौं’– उनले भने–‘हामीलाई सरकारमा जान हतारो छैन ।

यस अर्थमा हामी चोबाटोबाट सत्तामा जानु छैन, यो गठवन्धन संविधान विरोधी छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा हिजोका दिनमा एक्लाएक्लै चुनाब लड्दा २९४ सिटमा जितेकोमा अहिले गठवन्धनसंग लड्दा २०६ जितेको आधारमा दृढ संकल्पका साथ चुनाब लड्दा जित्न सकिन्छ भन्ने आधार प्रष्ट भएको बताए ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

चौतर्फी घेराबन्दीका वीचमा चुनाबको सामना गरेर अगाडि आएको स्मरण गर्दै विपक्षीहरूको चाहना एमालेलाई एक्ल्याउने नै भएकाले सोही अनुसारको रणनीति बनाउन आवश्यक रहेको उनले बताए ।‘काँग्रेसले अलि धुर्त्याई गर्यो । ऊ एक्लै जित्ने ठाउँमा एक्लै लड्यो यसो गरेर २० प्रतिशत ठाउँमा जित्यो ।

कुनै एक दललाई साथ लिने ठाउँमा एउटालाई लिएर लड्यो । यो संख्या ४० प्रतिशत र धेरै कमजोर ठाउँमा सवैलाई मिलाएर लड्यो । यही विषयलाई आउने चुनावमा उनीहरुमा समस्या पर्नेछ’– उनले भने ।महासचिव पोखरेलले काँग्रेसले आंशिक गठवन्धन गरेको ठाउँमा हाम्रो मत ३१५, पूर्ण गठवन्धन गरेको ठाउँमा ४१५, एक्लाएक्लै लडेको ठाउँमा हाम्रो मत २६५ रहेछकाले यो मतका आधारमा चुनाब जित्न सकिने तथ्यांकले देखाएको बताए । नेता पोखरेलले एमालेका उम्मेदारहले जित्ने ठाउँमा हारेका तीन कारणहरु रहेको तर्क राखेका छन् ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

नेपालगन्जका घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने

Next Post

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
Next Post
बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको मूल्य

रोल्पामा मयूर संरक्षण जुटे महिला, एउटै वनमा ५०० मयूर

रोल्पामा मयूर संरक्षण जुटे महिला, एउटै वनमा ५०० मयूर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:17 am5:53 pm +0545
Feels like: 31°C
Wind: 11km/h W
Humidity: 70%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?