ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नाकामा सेटिङ गरेर भित्र्याइएको ठूलो परिमाणको अवैध सामान नेपालगन्जमा बरामद

News Desk by News Desk
९:४८ बिहान, फाल्गुन १, २०७९
नाकामा सेटिङ गरेर भित्र्याइएको ठूलो परिमाणको अवैध सामान नेपालगन्जमा बरामद
459
सेयर
448
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
तस्करहरुले नाकामा सेटिङ गरेर भित्र्याएको अवैध सामान प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं.२ पुष्पलाल चोक स्थित होटल ग्रिन प्यालेसको कोठा नं. २०२ बाट ठूलो परिमाणको भन्सार छलिको अवैध सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

जुम्ला जिल्लाको हिमा गाउँपालिका वडा नं. ४ बस्ने मान बहादुर बुढाले भाडामा लिई बसेको कोठामा भारत बाट अबैध रुपमा भन्सार छलि गरी ठूलो परिमाणमा लत्ताकपडा भित्र्याइएको थियो । नेपालगन्जको जमुनाह नाकामा सुरक्षाकर्मीलाई लाइन दिएर उक्त सामान भित्र्याइएको स्रोतले बताएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएका प्रहरी निरीक्षक नवचन्द्र मल्ल र वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त सामानहरु फेला पारेको हो । प्रहरीका अनुसार बरामद सामानमा कुर्ता सुरुवाल ६४ थान, सेतो कश्मिना सल थान १० थान, ठुलो उनी बुट्टेदार सल ३० थान रहेका छन् ।

यसैगरी सानो उनी बुट्टेदार सल २७ थान, सेतो काँचो कपडा बण्डल ५ थान, उलन कोट पाईन्टको काँचो कपडा बण्डल ७ थान, उलन काँचो कपडा बण्डल १५ थान, लामो उलनको काँचो कपडा बण्डल १ थान बरामद भएको छ । यस्तै उलन सर्टको काँचो कपडा सानो रोल १ थान, कटन पाईन्टको काँचो कपडा रोल १ थान, सेतो खैरो कोट पाईन्टको काँचो कपडा बण्डल १ थान, निलो कोट १ थान, रातो लेडिज स्विटर १ थान, सानो लेडिज हेण्ड ब्याग १ थान, ठुलो प्याक भएको बटन २ डिब्बा बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

सानो प्याक भएको बटन १० डिब्बा र खुल्ला भएको बटन १ पोका बरामद भएको प्रहरीले जनाएको छ । उक्त सामानको बजार मूल्य ४ लाख ६७ हजार ८ सय रुपैयाँ अनुमान गरिएको छ । बरामद गरिएको सामान नेपालगंज भन्सार कार्यालयमा पठाईएको पनि प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share190Tweet112SendShare
Previous Post

आज विश्व रेडियो दिवसः आर्थिक सङ्कटको असर रेडियोमा पनि

Next Post

नवलपरासीमा ७ महिनामा दश हजारले लिए राहदानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश
अपराध

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

७:२४ बिहान, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
Next Post
नवलपरासीमा ७ महिनामा दश हजारले लिए राहदानी

नवलपरासीमा ७ महिनामा दश हजारले लिए राहदानी

नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनः चार विधेयक पारित

नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनः चार विधेयक पारित

बृक्षारोपणसँगै तालतलैया संरक्षण गरेर ज्योतिसामुदायिक वनलाई पर्यटकिय क्षेत्र बनाइँदै

बृक्षारोपणसँगै तालतलैया संरक्षण गरेर ज्योतिसामुदायिक वनलाई पर्यटकिय क्षेत्र बनाइँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Partly Cloudy
6:15 am5:56 pm +0545
Feels like: 30°C
Wind: 8km/h SE
Humidity: 68%
Pressure: 1014.9mbar
UV index: 8
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?