ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बृक्षारोपणसँगै तालतलैया संरक्षण गरेर ज्योतिसामुदायिक वनलाई पर्यटकिय क्षेत्र बनाइँदै

News Desk by News Desk
५:४३ मध्यान्ह, फाल्गुन १, २०७९
बृक्षारोपणसँगै तालतलैया संरक्षण गरेर ज्योतिसामुदायिक वनलाई पर्यटकिय क्षेत्र बनाइँदै
452
सेयर
426
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
कोहलपुर नगरपालिका–८ स्थित तीन वटासामुदायिक वनमा एक हजार ३ सय बढी विभिन्न प्रजातिका बोटविरुवा रोपिएका छन् । ज्योतिसामुदायिक वन, सितल छायाँ सामुदायिक वन र सृष्टि सामुदायिक वनमा एक हजार ३ सय ७५वटा बोटविरुवा रोपिएको ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेशघर्तिमगरले जानकारी दिए ।

ज्योतिमा ४८४ र सितल छायाँ ४४५ र सृष्टिमा ४४६ वटाबोटविरुवा रोपिएको उनले बताए । लिची, अनार, कागती, केरा, आप, ड्राइगन प्रजातिकाबोटविरुवा रोपिएको हो । रोपिएको बोटविरुवाको संरक्षण र समन्वयको दायित्वज्योति सामुदायिक वनले लिएको छ । भु संरक्षण तथा जलाधार कार्यालय दाङ र डिभिजन वनकार्यालय बाँकेको आर्थिक सहयोगमा तालतलैयाको संरक्षण, सम्वर्धन तथा प्रर्बधन गर्नेउद्देश्यले बृक्षारोपणसँगै पोखरी निर्माण र तटबन्धन निर्माण गर्न लागिएको वडा अध्यक्षलाल बहादुर रानाले जानकारी दिए ।

उनका अनुसार तालतलैया तथा सामुदायिक वनकोसंरक्षण गर्ने उद्देश्यले करिव २२ लाखको लागतमा यो योजना सुरु भएको हो । सितलछायाँ सामुदायिक वनमा पर्ने डुडुवा खोलामा १२ लाखको लागतमा ५२ मिटर तटबन्धननिर्माण हुनेछ । यस्तै ज्योति सामुदायिक वनमा झन्डै हेक्टर क्षेत्रफलमा पोखरी निर्माणगरिँदैछ ।

पोखरी निर्माणपछि माछा पालनकारुपमा त्यसलाई उपयोग गर्ने तयारी वडाको छ। स्थानीयबासीको आयआर्जनमा पनि टेवा पुग्ने र पर्यटकिय गन्तव्यकारुपमा पनि विकास गर्नेउद्देश्य रहेको वडा अध्यक्ष रानाले बताए । जलाधार कार्यालयले पोखरी निर्माणका लागि ५लाख सहयोग गरेको छ ।

सम्बन्धित समाचार

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

जलाधार कार्यक्रमका प्रमुख शेखदत्त चौधरीले पोखरी, बोटविरुवातथा तटबन्धनका लागि कार्यालयले चालू आर्थिक वर्षमा १९ लाख आर्थिक सहयोग गरेकोजानकारी दिए । यसैगरी डिभिजन वन कार्यालयले पनि बोटविरुवा संरक्षणका लागि भनेर ३लाख रुपैयाँ सहयोग गरेको कार्यालय प्रमुख अजित कर्णले बताए ।

कोहलपुरनगरपालिकालाई हरित नगर बनाउने र भएका तालतैलायाको संरक्षण गर्ने अभिप्रायका साथविभिन्न तहबाट भइहेको सहयोग महत्वपूर्ण हुने नगर प्रमुख पूर्ण प्रसादआचार्यको भनाइ छ । ‘सकेसम्म यो क्षेत्रलाई हामीले पर्यटकिय क्षेत्रकारुपमा विकास गर्नेयोजनामा छौं नगर प्रमुख आचार्यले भने–‘यहाँका तालतलैया तथा सामुदायिक वनलाईव्यवस्थित बनाउन सकियो भने कोहलपुर क्षेत्रबासीका लागि यो गतिलो सम्भावना हो ।’

ADVERTISEMENT
Share196Tweet107SendShare
Previous Post

नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनः चार विधेयक पारित

Next Post

उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
Next Post
उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज

उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज

भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु

भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु

सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने : मन्त्री शर्मा

सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने : मन्त्री शर्मा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?