ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

ट्राफिक कार्यलय बाँकेले गर्यो ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही, २ करोड बढि राजस्व संकलन

News Desk by News Desk
१०:३८ बिहान, साउन ३, २०८०
बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग
396
सेयर
395
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन ३ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०७९÷०८० को असार मसान्तसम्ममा ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि २ करोड बढि राजस्व संकलन गरेको छ ।

गत आर्थिक बर्षमा सवारी साधनलाई कारबाहीबाट मात्र २ करोड ६१ लाख ९७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिनुभएको छ ।

ट्राफिक प्रहरी कार्यालय बाँकेले राजस्व भन्दा पनि जनचेतनाका कामहरुलाई संगसंगै अगाडी बढाईरहेको समेत उहाँले जानकारी दिनु भयो । पहिले पहिलेको तुलनामा पछिल्लो समय सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गैइरहेको दिनदिनै तपाईं हामीले सुन्न अनि देख्न पाएका छौ।

पहिले पहिले नेपालगन्ज कोहलपुर सडकखण्ड सानो र साघुरो थियो सवारीसाधन चालक अनि पैदल यात्रु सबै सचेत बनेर हिढ्ने गर्थे अहिले बाटो चौडा र फराकिलो बन्दै गएको छ तर पनि सवारीसाधन चालक अनि तपाईं हाम्रै लापरबाहीले दिनप्रतिदिन दुर्घटना निम्तिरहेको छ।

सम्बन्धित समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

बढ्दो शहरीकरण र बढ्दो जनघनत्व लाई ख्यालमा राख्दै सवारी साधन संचालन र सडक निर्माणमा बृहतम अध्ययन अनुशन्धान गर्न सरोकारवाला लाई बाँके जिल्ला ट्राफिककार्यलय प्रमुख सुनारले आग्रह गर्नुभएको छ।
उहाँले दिनप्रतिदिन हुने दुर्घटनामा ट्राफिकको मात्र भर परेर दुर्घटना कम गर्न नसकिने नागरिक स्वयम् आफै सचेत र अनुशासित रहे ८०% दुर्घटनालाई न्यूनीकरण गर्न सकिने बताउनु भयो।

गत आर्थिक बर्षमा मात्र कार्यालयबाट सात सय ७३ वटा सचेतना कक्षा संचालन गरी करिब चौतिस हजार बढि सवारी चालक, यात्रु र विद्यार्थीहरुलाई सचेतीकरण गर्ने काम पनि गरेको सुनारले जानकारी दिनु भएको छ।
आर्थिक बर्ष २०७९÷८० को मसान्तसम्ममा बाँकेमा एक सय २४ वटा सवारी दुर्घटना भएका थिए । सवारी दुर्घटनामा परि ६० जनाको मृत्यु भएको छ भने एक सय २९ जना घाईते भएका थिए । जसमा सडक चौपाए १०को मृत्यु भएको थियो भने २ वटा घाइते भएका थिए ।
बाँके जिल्ला भारतीय सिमा संग जोडिएको बजार भएको हुदा पनि भारतीय सवारी साधनहरुको लापरबाहीका कारण पनि सवारी दुर्घटना हुने गरेको छ ।

बाँकेमा ट्राफिक प्रहरीको अभाव र सवारी चालकहरुको लापरबाही, मदिरा र लागुपदार्थ सेवन गरी सवारी चलाउने भएका कारण पनि सडक दुर्घटना बढ्दै गएको तथ्यांकले देखाउछ । सडक दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले मापसे र लागु पदार्थ सेवन गरि सवारी चलाउनेहरुलाई नियन्त्रण गर्नका लागि बिभिन्न अभियानहरु संचालन गर्दै आएको भएता पनि त्यती प्रभाबकारी भएको पाईदैन ।
यस्तै बाँकेमा गत आर्थिक बर्षमा मापसेका दुईहजार आठ सय ५५ वटा सवारी साधनहरु लाई कारबाहीबाट २८ लाख ५५ हजार राजस्व संकलन गरेको छ ।

ADVERTISEMENT

प्रमुख सुनारले बढ्दो शहरीकरण र बढ्दो जनघनत्व लाई ख्यालमा राख्दै सवारी साधन संचालन र सडक निर्माणमा बृहतम अध्ययन अनुसन्धान गर्न सरोकारवाला लाई आग्रह गर्नु भएको छ। बाँके ट्राफिक प्रहरीले कोहलपुर नगरपालिकाको वडा नं १२ को चप्परगौडी देखि राप्ती सोनारीको ढकेरी हुदै शमशेरगञ्ज सम्मको सडकखण्ड लाई बढी दुर्घटना हुने सडक खण्डको रुपमा पहिचान समेत गरेको छ ।

Share159Tweet99SendShare
Previous Post

अझै उद्धार हुन सकेन शिवखोलामा खसेको ट्रक चालकको

Next Post

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार
मुख्य समाचार

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

७:४७ बिहान, चैत्र २२, २०८२
सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ
अपराध

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

३:४६ बिहान, चैत्र २२, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

नेपालगन्जमा गर्मीयामभरि विद्युत् आपूर्ति नियमित रहने

१२:३७ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
Auto Draft
अपराध

लागूऔषधको ‘हटस्पट’ बन्दै नेपालगन्ज : १४४ ग्राम ब्राउन सुगरसहित ४ पक्राउ

९:४१ बिहान, चैत्र २१, २०८२
बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
मुख्य समाचार

बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

७:५९ बिहान, चैत्र २१, २०८२
Next Post
कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व सङ्कलन

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

सम्पत्ति विवरण बुझाउन सार्वजनिक पदधारण गरेकालाई राष्ट्रिय सतर्कता केन्द्रको आग्रह

सम्पत्ति विवरण बुझाउन सार्वजनिक पदधारण गरेकालाई राष्ट्रिय सतर्कता केन्द्रको आग्रह

मुक्त कमैया घोषणाको २३ वर्ष : सरकारी प्रतिबद्धता पूरा भएन

मुक्त कमैया घोषणाको २३ वर्ष : सरकारी प्रतिबद्धता पूरा भएन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?