ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा अतिक्रमित संरचना हटाउन सर्वदलीय सहमति

News Desk by News Desk
९:१७ मध्यान्ह, भदौ ४, २०८०
कोहलपुरमा अतिक्रमित संरचना हटाउन सर्वदलीय सहमति
395
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके भदौ ४ गते ।
कोहलपुर नगरपालिकाले कोहलपुर क्रिकेट मैदान क्षेत्र आसपासमा नगर विकासको जग्गा अतिक्रमित गरी बनाइएका संरचना खाली गर्न अन्तिम पटक सात दिनको समय दिने भएको छ ।

कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गा सम्बन्धमा आज कोहलपुर नगरपालिकाले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा विभिन्न ३१ जना राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले नगर विकासको स्वामित्वमा रहेको जग्गामा निर्मित सरचना खाली गर्न सात दिनको समय दिने सहमति गरेका हुन् ।

साथै कार्यान्वयनका लागि समिति समेत गठन गरिएको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यको संयोजकत्वमा ९ सदस्यीय राजनीतिक दलका प्रतिनिधि सम्मेलित समिति गठन गरिएको हो । समितिमा नेपाली काँग्रेसका तर्फबाट नगर सभापति वीरेन्द्र कुमार शाह, नेकपा एमालेका तर्फबाट नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादीका तर्फबाट नगर अध्यक्ष अवराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नगर सभापति भरत पनेरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर संयोजक रुद्रमणी न्यापने, नेकपा एकिकृत समाजवादीका तर्फबाट नगर अध्यक्ष शिव डाँगी, नागरिक उन्मुक्ती पार्टीका तर्फबाट जिल्ला सचिव भूम बहादुर भण्डार, नेपाल मजदुर किसान पार्टीका तर्फबाट नगर अध्यक्ष खड्क थापा र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट नगर अध्यक्ष तिलक राज पौडेल रहनु भएको छ ।

कोहलपुर नगर विकास समितिको तेस्रो चरण क्षेत्र अन्तर्गतको कोहलपुर ३ (ख) को ३६ विघा जग्गा अतिक्रमणको चपेटामा छ । २०६२–०६३ सालदेखि क्रिकेट मैदान आसपासका जग्गाहरु अतिक्रमण गरि व्यक्तिहरु बसोबास गर्दै आएका छन् । नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा अहिलेसम्म ६१८ घरधुरी बसोबास रहेको तथ्याङ्क छ । सरकारी जमिनमा आफूखुसी संरचना निर्माण गरि प्रयोग गर्दै आइएको पाइएपछि विस २०७५ साल पुष २० गते, त्यसैगरी २०७६ साल माघ २४ गते र २०७९ साल भदौ २३ गते नगर विकास समितिको बोर्ड बैठकले संरचना हटाइ खाली गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

२०७९ साल भदौ १४ गते ३५ दिने सूचना नै जारी गरेर संरचना हटाउन भनिएको थियो । पटक पटक सरचना हटाउन सूचना जारी गर्दा पनि अनाधिकृत संरचना नहटाएपछि नगरपालिकाले आज राजनीतिक दल, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र गृहप्रशासनलाई बोलाएर सरकारी जग्गा संरक्षणमा दवाव बढाएको हो ।

प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, लुम्विनी प्रदेश सभा सदस्यहरु दुर्गा चौधरी, कृष्णा केसी नमुना, बसन्ती अधिकारी, संबिधानसभाका पूर्व उपाध्यक्ष पूर्णा कुमारी सुवेदी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, कोहलपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख लुटबहादुर रावत, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा एमालेका लुम्विनी प्रदेश कमिटी सदस्य नरेन्द्र शर्मा, नेकपा समाजवादीका केन्द्रीय सदस्य अब्दुल हुसेन खाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्विनी प्रदेश सगठन विभाग सचिव सि.एम उपाध्याय, राप्रपाका नगर संयोजक रुद्रमणी न्यौपाने, नागरिक उन्मुक्ती पार्टीका जिल्ला सचिव भूम बहादुर भण्डारी लगायतले नगर विकासको अतिक्रमित संरचना हटाउन आफुहरु प्रतिबद्ध रहेको भन्दै त्यसका लागि नगरपालिकालाई सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

उहाँहरुले कुनैपनि बाहनामा सरकारी जग्गा अतिक्रमण हुन नहुने भन्दै वास्तविक सुकुम्बासी र भूमिहीनहरुलाई हटाउँदा विकल्प भने दिनु पर्ने सुझाव दिनुभयो । नगर प्रमुख आचार्यले सर्वदलीय तथा सर्वपक्षीय बैठकले नगर विकासको स्वामित्वमा रहेको अतिक्रमित संरचना हटाउने सबैको सहमतिलाई अव कार्यान्वयन गरिने बताउनुभयो । उहाँले विगत केही वर्षदेखि अनाधिकृत रुपमा सरकारी जग्गा किनबेच हुने गरेको भन्ने समेत सुन्नमा आएकाले त्यो बिषयमा समेत छानबिन गरि दोषीलाई कारवाही गरिने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरेको पनि जानकारी दिनुभयो ।

ADVERTISEMENT

 

Share166Tweet95SendShare
Previous Post

बन्दीको मृत्युसँगै बाल सुधार गृहमा तोडफोड, छानबिन समिति गठन

Next Post

काठ चोरी मुद्दाको फरार प्रतिवादी कोहलपुरबाट पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post
काठ चोरी मुद्दाको फरार प्रतिवादी कोहलपुरबाट पक्राउ

काठ चोरी मुद्दाको फरार प्रतिवादी कोहलपुरबाट पक्राउ

बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

संसद्को गतिरोधबारे राष्ट्रपतिको चासो, आज सर्वदलीय बैठक

संसद्को गतिरोधबारे राष्ट्रपतिको चासो, आज सर्वदलीय बैठक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?