ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

टरिगाउँ एयरपोर्टबाट सातामा तीन दिन मात्र उडान

News Desk by News Desk
१०:३० बिहान, भदौ ८, २०८०
टरिगाउँ एयरपोर्टबाट सातामा तीन दिन मात्र उडान
378
सेयर
376
VIEWS
ShareTweetSendShare

दाङ भदौ ८ गते ।
करिब चार महिनादेखि बन्द भएको टरिगाउँ एयरपोर्टबाट पुनः उडान सुरु भएको छ । कहिले यात्रु अभाव त कहिले जहाज अनियमित हुँदा बन्द भएको एयरपोर्टबाट पुनः सातामा तीन दिन उडान सुरु भएको हो ।

अनियमित भएको नेपाल वायुसेवा निगमले सेवालाई पुनः निरन्तरता दिएको हो । पर्याप्त यात्रुहरू नहुँदा नियमित उडान भर्न नसकेको भन्दै सेवा प्रभावित हुनेगरेको छ । चार महिनाअघिसम्म नियमित नेपाल वायु सेवा निगमको १९ सिटे टुइनेटर हप्तामा ४ दिन तुलसीपुरमा उडान भर्नेगरेको थियो ।

अहिले टरिगाउँ एयरपोर्टबाट आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन मात्रै उडान हुने गरे पनि मौसम तथा अन्य कारणले कहिलेकाहीँ समस्या हुनेगरेको नागरिक उड्डयन कार्यालय तुलसीपुरका प्रमुख चेतराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रु भएको अवस्थामा हप्तामा ३ दिन उडान हुनेगरेको छ ।

भट्टले यात्रुहरूको अभाव र महँगो भाडादरका कारण नियमित उडानमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँबाट काठमाडौँ जानलाई भाडा महँगो छ, जस्लेगर्दा यात्रुहरू पाउन समस्या रहेको छ । यात्रु नहुँदा विमान नियमित नहुने समस्या छ ।’ तर सरोकारवाला निकायले नियमित विमान चल्न नसक्दा टरिगाउँ एयरपोर्टमा यात्रुको समस्या हुनेगरेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

जिल्लाबाट नियमित उडान नहुँदा यात्रुहरू भैरहवा तथा नेपालगञ्ज पुगेर काठमाडौँ जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नियमित उडान हुन सके विमान चल्नलाई समस्या हुँदैन । तर विमान नियमित नहुँदा यहीबाट जाने मानिसहरू पनि नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ ।’

विमान कम्पनीले अन्य स्थानमा बढी भाडा हुने भएकाले यहाँ हुने उडान कटाउने गरेको उहाँको भनाइ छ । हाल तुलसीपुरदेखि काठमाडौँका लागि आठ हजारदेखिमाथि भाडा रहेको छ । भाडा महँगो र उडान पनि सुनिश्चित नभएका कारण यात्रुहरू यहाँबाट जहाज चढ्न हिच्किचाउनेगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँको फ्लाइट हुने नहुने सुनिश्चित हुँदैन, अन्य स्थानमा एउटा नभए अर्को हुन्छ, त्यही भएर मानिसहरू नेपालगञ्ज वा भैरहवा जाने गरेका छन् ।’

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

यी भू–भागमा भारी वर्षा, दिउँसोसम्म सतर्क रहन आग्रह

Next Post

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

बर्दिबासमा जिपकाे ठक्करबाट एककाे मृत्यु, दुई घाइते

नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुल्यो

नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुल्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?