ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अवधीपत्रकार संघद्धारा सांसद तिवारी सम्मानित

News Desk by News Desk
५:२३ मध्यान्ह, अशोज १, २०८०
अवधीपत्रकार संघद्धारा सांसद तिवारी सम्मानित
420
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके असोज १ गते ।
अवधीपत्रकार संघ नेपालले नेपालगन्जकाप्रतिनिधी सभा सदस्यलक्ष्मीतिवारीलाई सम्मान गरेको छ । अवधीपत्रकार संघ नेपालले आफ्नो १५औं स्थापनादिवसको अवसरमा एक समारोहकाविच संघिय सांसद तिवारीलाई सम्मान गरेको हो ।

संघका केन्द्रीय सचिव समेत रहनुभएकी सांसद तिवारीले बाँके जिल्लामा रहेर विगतलामो समयदेखि अवधीभाषा, कला, संस्कृति, अभियन्ताको रुपमाविशेष योगदान पुरयाएको र प्रतिनिधी सभा सदस्य जस्तो गरिमामयपदमाअवधीभाषीमहिलाको हैसियतले पुगेको भन्दै विशेष सम्मानगरिएको हो ।

स्थापनादिवसको अवसरमाआयोजितकार्यक्रममा संघका केन्द्रीयअध्यक्ष राकेशकुमार मिश्रले सांसद तिवारीलाई दोसल्लाओढाएर सम्मानपत्रसहित सम्मानगर्नुभएको हो । सम्मान ग्रहणगर्दै सांसद तिवारीले मेरो जन्म र कर्म अवध क्षेत्रमाभएकोले मेरो पहिलो मातृ भाषा नै अवधीभएको भन्दै अवधीभाषा, कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नमा मेरो पहिलो जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले अवधी समुदायमातमामन समस्याहरु रहेकाले उक्त समुदायका सवाललाई सञ्चारमाध्यममाप्राथमिकताका साथ उठाउन आग्रहगर्दै ति सवाललाई नीतिगत रुपमा सम्बोधनकालागिआफुले सक्दो पहलगर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो । सांसद तिवारीले अवधीभाषीमहिलापत्रकारहरुको न्युन सहभागिता रहेको भन्दै गाउँ समुदायबाट अवधीकिशोरीलाई खोजीगरि पत्रकारिता पेशामा सहभागिता गराउनुपर्नेमाजोड दिनुभयो ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

उहाँले समाजको नेतृत्वगर्नका लागिमहिला सक्षम छन भन्ने कुरा देखाउनआग्रहगर्दै यो पर्वले महिलाको आत्मबललाई अझै बढाउन मद्दत पुग्ने विश्वास व्यक्तगर्नुभयो ।

संघका केन्द्रीयअध्यक्ष राकेश कुमार मिश्रले अवधीभाषा, कला संस्कृतिलाई पत्रकारिताको माध्यमले संरक्षण सम्बद्र्धनमाजोड दिने उद्देश्यले स्थापनाभएको यस संघले त्यस अनुरुप ने कार्य गरेको बताउनुभयो । उहाँले अवधीभाषीपत्रकारहरुको क्षमताअभिबृद्धि र महिलापत्रकारको सहभागिता बढाउनका लागिपहलगर्ने भन्दै सञ्चारमाध्यमहरुले अवधीकन्टेन्टलाई पनिप्राथमिकतामा राख्नु मागगर्नुभयो ।

सम्मानकार्यक्रममा संघका संस्थापकअध्यक्ष सुर्यलालयादव, केन्द्रीय कोषाध्यक्ष सन्ध्याशर्मा, जिल्लाशाखाअध्यक्षप्रहलादविश्वकर्मा, उपाध्यक्ष सुनिताबर्मा, पुर्व अध्यक्षचन्देश्वरराज त्रिपाठी, सूचनाअभियन्ता रविन्द्रकुमार ज्ञवाली, नेपाल प्रेस युनियनबाँके सचिवभिष्मलोध लगायतले बोल्नुभएको थियो ।

ADVERTISEMENT

त्यस अवसरमा सहभागीअवधीभाषीमहिलापत्रकारहरुबिचकजरी तीजपर्वको शुभकामनाआदानप्रदानकार्यक्रमगरिएको थियो । महिलापत्रकारहरुले नाँचगानगरि रमाइलो समेत गरेका थिए । कार्यक्रममा सम्पुर्ण अवधीभाषीमहिलापत्रकार, केन्द्रीयर जिल्ला समितिकापदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Share194Tweet94SendShare
Previous Post

लागूऔषधसहित तीन जना पक्राउ

Next Post

लागूऔषध चरेशसहित एक जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
Next Post
पसल फोडी सामान चोरी गर्ने पक्राउ

लागूऔषध चरेशसहित एक जना पक्राउ

सुवास नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी

सुवास नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी

शेखर समूहको बैठक आज, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

शेखर समूहको बैठक आज, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?