ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

घुमुवा हटाउने एसपीको निर्णयले सशस्त्र प्रहरी र तस्करलाई फाइदा

News Desk by News Desk
११:२३ मध्यान्ह, कार्तिक २२, २०८०
घुमुवा हटाउने एसपीको निर्णयले सशस्त्र प्रहरी र तस्करलाई फाइदा
833
सेयर
827
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २२ गते ।
हिन्दु धर्मालम्वीको महान चाड तिहार आउन अव हप्ता दिन बाँकी छ । किनमेलका लागि मानिसहरु गाउँदेखि बजार पुग्छन् । कतिपयले नेपालगन्ज बजारबाटै सामान किनमेल गर्छन् । कतिपय भने सस्तो पाइने आशामा भारतीय बजार रुपैडिया पुग्छन् ।

तर जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारका कर्मचारीहरुले नेपालीहरुलाई अनावश्यक दुख दिने गरेका छन् । एक–दुई जोड कपडा ल्याउँदा समेत उनीहरुले केरकार गर्ने र खर्चपानी भन्दै रकम माग्ने गरेका छन् । खर्चपानी नदिनेको सामान बरामद गरेर गायव पार्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

जमुनाह विओपीबाट मुख्य नाकामा खटिने सशस्त्रले गरिव तथा विपन्न नागरिकलाई अनावश्यक दुख दिने, सामान थुत्ने र अभद्र व्यवहार गर्ने गरेको प्रत्यक्षदर्शीको भनाई छ । मुख्य नाकामा चेकजाँच कडा पारेजस्तो देखाएर अन्य सहायक नाकाबाट सशस्त्र प्रहरीकै सेटिङमा तस्करहरुले ठूलो परिमाणमा अवैध सामानहरु भित्र्याउने गरेका छन् । एकजना प्रत्यक्षदर्शी भन्छन्, ‘नाकामा तस्कर र सशस्त्र प्रहरीका घुमुवा चिन्नै मुश्किल छ । उनीहरुको काम उस्तै–उस्तै छ ।’

यसअघि सशस्त्र प्रहरीको सेटिङमा भित्र्याइएका अवैध सामान नेपालगन्ज लगायतका ठाउँबाट नेपाल प्रहरीले बरामद गर्ने गरेको थियो । त्यतिबेला जिल्ला प्रहरी कार्यालयले घुमुवा प्रहरी परिचालन गरेको थियो । उनीहरुकै सूचनाका आधारमा प्रहरीले भन्सार छलेर ल्याइएको सामान बरामद गर्न सम्भव भएको थियो । तर अहिले जिल्ला प्रहरी कार्यालयले घुमुवा हटाएको छ ।

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले घुमुवा हटाएपछि जिल्लामा अवैध तस्करी मौलाएको हो । एसपी बोहोराको घुमुवा हटाउने निर्णयले सशस्त्र प्रहरी र तस्करलाई फलिफाप भएको छ । जिल्लामा जुवातास मौलाएको छ । साइगाउँ, जयसपुर, खजुरा, नेपालगन्ज बजार क्षेत्र, कोहलपुर लगायतका ठाउँमा व्यापाक जुवातास भइरहेको छ । सीमा क्षेत्रसँग जोडिएका प्रहरी चौकीले परिचालन गरेका घुमुवालाई नहटाउने एसपीको निर्णयले फाइदा पुगेको छ । किनभने उनीहरु आफैले घुमुवा राखेका छन् । आफैले घुमुवा राख्दा चौकी इन्चार्जको असुली धन्दा सुरक्षित बनेको छ ।

ADVERTISEMENT
Share337Tweet207SendShare
Previous Post

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

Next Post

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
Next Post
जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

जाजरकोट र रुकुमका भुकम्प पिडितलाई नरैनापुरबाट सहयोग सामग्री पठाइयो

जाजरकोट र रुकुमका भुकम्प पिडितलाई नरैनापुरबाट सहयोग सामग्री पठाइयो

भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?

भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?