ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकी गाउँपालिकाद्धारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता

News Desk by News Desk
१०:४४ बिहान, मंसिर २४, २०८०
जानकी गाउँपालिकाद्धारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता
412
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २४ गते ।
जानकी गाउँपालिकाका स्थानीय जेष्ठ नागरिक राम वहादुर शाहीलाई यो पटक भने सामाजिक सुरक्षा भत्ता लिनका लागि सदरमुकाम नेपालगन्जमा रहेको सांग्रीला बैंकमा जानु परेन् । उनले गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता बुझे ।

उनीजस्तै अर्का जेष्ठ नागरिक रंगिलाल वर्माले पनि गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता बुझे । न घण्टौंको लाइन न त आउजाउका लागि लाग्ने यातायात खर्च दुवैको बचत भएपछि वर्मा खुसीले दंग छन् । ‘भत्ता बुझ्नका लागि नेपालगन्ज जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या थियो वर्माले भने–‘अहिले त नगरपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला पालिकाबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’

बैंकमा घण्टौँसम्म लाइन बसेर वृद्घभत्ता बुझ्दै आएका शाही पनि यस आर्थिक वर्षको भत्ता पालिकाबाटै बुझ्न पाउँदा निकै उत्साहित भएका छन्। उनी भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्तावडाबाट दिन्छौँ भन्थे,त्यतिबेला विश्वास लागेको थिएन,अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुशी लागेको छ ।’ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पालिकाबाटै वितरण सुरु गरेपछि जेष्ठ तथा अशक्त नागरिकहरुलाई ठूलो राहात मिलेको छ ।

यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि जेष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगन्ज बजारमा रहेको मुक्तीनाथ र सांग्रीला बैंकमा जानुपर्ने वाध्यता थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएपछि स्थानियलाई सहज भएको हो । गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिन नेपालगन्ज जानुपर्ने वाध्यताका कारण जेष्ठ नागरिकहरुले विभिन्न किसिमका सास्ती झेल्दै आएका थिए । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएपछि विहानैदेखि भोकप्यासै घन्टौसम्म लाईनमा बस्नुपर्ने वाध्यताको अन्त्य भएको जेष्ठ नागरिक हरिदेवी सुनारले बताइन् ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

नेपालगन्ज जाँदा आउँदाको झनझट र भाँडा खर्चको समेत समस्या टरेको भन्दै शेरे विकले खुशी व्यक्त गरे । जेष्ठ तथा अपाङ्गता भएकाहरुको समस्यालाई मध्यनजर गरि सामाजिक सुरक्षा भत्ता वितरण प्रकृयालाई गाउँपालिकाबाटै व्यवस्थापन गरिएको प्रमुख प्रशासकिय अधिकृत दिल वहादुर पौडेलले बताए । एन.आई.सि एसिया बैंक र कुमारी बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्थापन मिलाइएको उनले बताए । जानकी गाउँपालिकामा ६ वटा वडा छन् ।

प्रत्येक वडामा वितरण गर्ने गरी व्यवस्था मिलाइएको पनि उनको भनाइ छ । जनतालाई सकेसम्म सरल र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ पालिकाले काम गरिरहेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । भौगोलिक रुपमा टाढा रहेकाले वृद्धहरुलाई सहज सेवा प्रदान गर्नका लागि पालिकामै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको पनि उनले बताए । सामाजिक सुरक्षा भत्ता पालिकामै पाउँदा धेरैलाई राहत मिलेको बताउँदै पालिकामा लक्षित वर्गको सामाजिक सुरक्षा भत्ता बैंकमा आएर लाईनमा बसी लिनुपर्ने बाध्यताको अन्त्य भएको पनि उनले बताए ।

‘जेष्ठ तथा अशक्त नागरिकहरुलाई यसैपनि हिड्डुलमा समस्या हुन्छ उनले भने–‘बजार जान लागत खर्च पनि लाग्ने, समयको समेत नोक्सान र झनझट पनि उस्तै खेप्नु पर्ने अवस्था देखिएपछि बैंकहरुसँगको सहकार्यमा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको हो ।’

ADVERTISEMENT
Share174Tweet99SendShare
Previous Post

खानेपानी परीक्षणका लागि संस्थानद्धारा नमुना सङ्कलन

Next Post

नेपाल प्रहरीले बुझाएको चार मध्ये दुई राँगा सशस्त्र प्रहरीको गेटबाट गायव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post
नेपाल प्रहरीले बुझाएको चार मध्ये दुई राँगा सशस्त्र प्रहरीको गेटबाट गायव

नेपाल प्रहरीले बुझाएको चार मध्ये दुई राँगा सशस्त्र प्रहरीको गेटबाट गायव

अवैध रूपमा भित्र्याइएको तीन क्विन्टल कुखुरासहित मोटरसाइकल बरामद

अवैध रूपमा भित्र्याइएको तीन क्विन्टल कुखुरासहित मोटरसाइकल बरामद

मोटरसाइकल चोर पक्राउ

फिरौती मागेको आरोपमा ३ जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 34°C
Wind: 10km/h S
Humidity: 69%
Pressure: 1009.14mbar
UV index: 5
TueWedThu
30°C / 23°C
28°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?