ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बरगदबाबा खलिल अहमद शाह मजारको मन्त्री भण्डारीद्वारा शिलान्यास

News Desk by News Desk
८:३३ मध्यान्ह, फाल्गुन २, २०८०
बरगदबाबा खलिल अहमद शाह मजारको मन्त्री भण्डारीद्वारा शिलान्यास
490
सेयर
489
VIEWS
ShareTweetSendShare

बाँके फागुन २ गते ।
बाँकेको डुडुवा गाउँपालिका ३ हलबलडोलीमा निर्माण हुन लागेको बरगदबाबा खलिल अहमद शाह मजारको शिलान्यास गरिएको छ । लुम्विनी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल यादवले बुधवार एक कार्यक्रमका बीच मजारको शिलान्यास गरेका हुन् ।

बरगदबाबा मजार सौन्दर्यकरण तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष जावेद अहमदको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले यो मजारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । उनले डुडुवा गाउँपालिकामा रहेका कमर शाह बाबा मेला धार्मिक तथा सांस्कृतिक पहिचानका रुपमा स्थापित भइसकेकाले बरगदबाबा खलिल अहमद शाहको मजारलाई पनि पर्यटकीय क्षेत्रसँग जोड्नु पर्ने धारणा राखे ।

उनले यसको विकास र समृद्धिका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि आफु प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री यादवले यसलाई व्यवस्थित बनाउन र संरक्षण गर्नका निम्ति स्थानीयबासीको भूमिका महत्वपूर्ण हुने बताए । उनले सबैको सहयोग र साथबाट यो योजनालाई पूर्णता दिनुपर्ने बताए ।

मजारको पर्खाल निर्माणका लागि वजेटको ब्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । मजार निर्माणका लागि अघिल्ला वर्षमा आएको बजेट प्राविधिक कारणले फ्रिज भएको थियो । निर्माण उपभोक्ता समितिका अध्यक्ष अहमदले मजार निर्माणका लागि बजेट व्यवस्थापन गरेकोमा कृषि मन्त्री यादवलाई धन्यवाद दिए ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

८२ वर्षीय स्थानीय अब्दुल अजिज खाँले लामो समयपछि मजार निर्माण हुन थालेकोमा खुसी व्यक्त गरे । उनले मजार निर्माणपछि पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यो मजारमा स्थानीयमात्र नभएर छिमेकी देश भारतीयहरु समेत आउने गरेका छन् । मजारमा भाकल गरे आफुले मागेको कुरा प्राप्त हुने विश्वास भएको खाँले बताए ।

प्रदेश सरकारको क्षेत्र विकास कोषको योजनामा करिव ३० लाखको लागतमा मजार निर्माण हुन लागेको हो । उपभोक्ता समितिले आगामी जेठ मसान्तसम्म मजार निर्माण सक्ने जनाएको छ । मजार शिलान्यास कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं। ३ का अध्यक्ष अमोदकुमार तिवारी, शिक्षक मोहम्मद हुसेन खाँ, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share197Tweet122SendShare
Previous Post

अव नेपालगन्ज–जनकपुर सिधा उडान

Next Post

कोहलपुर मेयर–११ र सुदूरपश्चिम फाइनलमा भिड्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
कोहलपुर मेयर–११ र सुदूरपश्चिम फाइनलमा भिड्दै

कोहलपुर मेयर–११ र सुदूरपश्चिम फाइनलमा भिड्दै

नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो

चालु आर्थिक वर्षमा जडीबुटी निकासी बढ्यो

राप्ती सोनारीका सहकारीमा चोरी बढ्यो

राप्ती सोनारीका सहकारीमा चोरी बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?