ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

तस्करीको समाचार लेख्ने पत्रकारलाई आक्रमण गर्ने कुख्यात तस्कर भौकी अन्ततः प्रहरी खोरमा

News Desk by News Desk
९:२८ मध्यान्ह, बैशाख २६, २०८१
तस्करीको समाचार लेख्ने पत्रकारलाई आक्रमण गर्ने कुख्यात तस्कर भौकी अन्ततः प्रहरी खोरमा
680
सेयर
679
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २६ गते ।
तस्करीको समाचार संकलन गर्न गएका पत्रकारलाई भौतिक आक्रमण गर्ने र समाचार सम्प्रेषण भए नराम्रो हुने भन्दै त्रसाउने नेपालगन्जका कुख्यात तस्कर अमिर अहमद जोलाह (भौकी) अन्ततः प्रहरीको फन्दामा परेका छन् । नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरस्थित एक घरमा छापा मारेर लाखौं रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको बाँके प्रहरीले उनलाई पक्राउ गरेको छ ।

अवैध सामान भएको सूचना दिएको भन्दै भौकीले एक स्थानीयलाई कुटपिट गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । भौकीले स्थानीय मोहम्मद इरफान जोलाहालाई बन्धक बनाएर भौतिक आक्रमण गरेको प्रहरीले जनाएको छ ।

डिएसपी डाँगीका अनुसार, इरफानले दिएको जाहेरीका आधारमा भौकीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका बेला जिल्ला प्रहरी कार्यालय परिसरमा उनका भाई समिर अहमद जोलाहाले पीडित इरफानमाथि आक्रमण गरेका थिए । जिल्ला प्रहरी कार्यालय परिसरमा आक्रमण गर्ने भौकीका भाई समिरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज नाकामा अबैध कारोबार गर्ने ‘कुख्यात तस्कर’ भौकीका भाई समिरले छलफलका क्रममा इरफानमाथि हातपात गरेपछि दाजुभाईलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको थुनुवा कोठामा राखेको छ । ‘सूचना दिएको आरोपमा बन्धक बनाएर भौतिक आक्रमण गरेको आरोपमा भौकी र उनका भाई समिरलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाइएको छ,’ डिएसपी डाँगीले भने ।

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

पीडित इरफानले भौकी र उनका भाई समिरले बन्धक बनाएर कुटपिट गरेको आरोप लगाउँदै जिउ ज्यानको सुरक्षा माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा पक्राउ परेका भौकीले आफ्नो भाईलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर पीडित इर्फानमाथि आक्रमण गर्न लगाएको प्रहरीले आरोप लगाएको छ ।
समिर ‘छोटा भौकी’ का रुपमा परिचित छन् ।

‘भौकी’ ले तस्करीको सामान ल्याउँदै गरेको सूचनाको आधारमा समाचार संकलन गर्न गएका नेपालगन्जका एक पत्रकारमाथि भौकी र उनका चेलाहरुले आक्रमण गरि घाइते बनाएका थिए । भौकीले ड्यूटीमा खटिएका सशस्त्र प्रहरीलाई समेत हातपात गर्दै आएको बुझिएको छ । सशस्त्र प्रहरीलाई मोटो रकम दिएर तस्करी गर्दै आएका उनले ड्यूटीमा रहेका सशस्त्र प्रहरीले सोधपुछ गरेको भन्दै आक्रमण गर्दै आएको खुलेको छ ।
उनी पैँसा र राजनीतिक दलका नेताको आडमा तस्करी गर्दै आएका छन् ।

सशस्त्र प्रहरी, प्रशासन र भन्सार कर्मचारीलाई समेत प्रभावमा पार्दै आएका उनले दादागिरी शैलीमा तस्करी गर्दै आएका छन् । तस्करीको सामान नेपालगन्ज ल्याउने क्रममा फोटो र भिडियो खिच्ने क्रममा भौकीले एक जना पत्रकारलाई भिडियो र फोटो बाहिर ल्याए नराम्रो हुने धम्की दिएका छन् ।

ADVERTISEMENT

सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीलाई प्रभावमा पार्न माहिर उनलाई कारवाहीको दायरामा ल्याउन सर्वसाधारणले माग गरेका छन् । भौकीलाई कारवाही नभए उनले तस्करी गर्ने प्रश्य पाउने भन्दै सर्वसाधारणले उनलाई कानून बमोजिम कारवाही गर्न प्रहरी, प्रशासनसँग माग गरेका छन् । ‘भौकीले नाकामा आतंक मचाएका छन् । अवैध सामान ल्याएको सूचना दिए भौतिक कारवाही गर्ने धम्कीमात्र दिँदैनन्, सर्वसाधारणमाथि आक्रमण गर्न पछि पर्दैनन्,’ एक स्थानीयले भने ।

Share273Tweet170SendShare
Previous Post

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

Next Post

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ
अपराध

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

१२:३५ बिहान, बैशाख २२, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
Next Post
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

कृषि अनुदानका लागि बाँकेमा ९ सय बढी आवेदन

कृषि अनुदानका लागि बाँकेमा ९ सय बढी आवेदन

लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत

लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?