ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

खल्लाझगडियामा हजारौँ परिवार डुबानको जोखिममा

News Desk by News Desk
५:२७ बिहान, साउन १८, २०८१
खल्लाझगडियामा हजारौँ परिवार डुबानको जोखिममा
406
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके साउन १८ गते ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्लाको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकोले ठुलो विपत्ति निम्त्याउने आशङ्का व्यक्त गरेका छन् ।

उनले सो ठाउँमा नदीले अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुन निर्माण नगरिएकोमा दुई पालिकाका दर्जन बढी गाउँका ६० हजार जनता डुबान र बाढीको उच्च जोखिममा रहेको बताए । सो ठाउँको पटकपटक स्थलगत अनुगमन गरेका प्रजिअ रिजालले अहिले ठुलो वर्षा भएकोले नदीले कटान गरेर खेती योग्य जमिन र बस्तीमा नै प्रवेश गर्ने अवस्था आइरहेको बताए ।

प्रजिअ रिजालले थपे–‘राप्ती नदीले कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्कालै तटबन्धको काम सुरु गर्न आवश्यक भएकोले निरन्तर पहल गरिरहेको छु।’ नदीमा तटबन्धको काम जनताको तटबन्ध कार्यक्रम मार्फत हुने भएकाले कार्यालय प्रमुख सहित यसअघि नै निरीक्षण समेत भैसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । गत जेठ २५ गते नै जिल्ला प्रशासन कार्यालय बाँकेले सम्बन्धित सबै निकायलाई त्यहाँको जोखिम बारे जानकारी गराएको थियो।

हालसम्म बजेट प्राप्त नभएपछि फेरि सो ठाउँको स्थलगत अनुगमन गरी पूर्वतयारी र पुनर्निर्माण पुनः ध्यानाकर्षण गराएको जनाउँदै प्रमुख जिल्ला अधिकारी रिजालले हालको बाँध भत्किएमा राप्तीसोनारी र नरैनापुरका कैयन बस्तीहरू र हजारौँ विगाह जग्गा जोखिममा पर्ने निश्चित भएको बताए । यसैबिच तटबन्धको विषयलाई लिएर एमालेका नेताहरूले मंगलबार काठमाडौँमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललाई जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

प्रतिनिधिसभा सदस्य दिपा शर्मा सहित प्राधिकरण प्रमुखलाई भेट्न पुगेका एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले तटबन्धका लागि तत्काल केही गर्न आग्रह गरिएको बताए । बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य प्रकाश ढकालले प्रतिनिधिसभामा पनि सो विषय उठाउँदै तत्काल बजेटको व्यवस्था गरेर तटबन्ध निर्माण गरी कटान रोक्न सरकारलाई दबाब दिएको सांसद ढकालले बताए ।

अहिले राप्ती नदीमा पानीको बहाव धेरै बढी सकेको र भत्किएको तटबन्ध काटेर नदी गाउँहरूतिर पस्ने अवस्थामा रहेकोले सो क्षेत्रका सर्वसाधारण डर र त्रासमा रातदिन बिताउन बाध्य छन्।

ADVERTISEMENT
Share170Tweet98SendShare
Previous Post

राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गर्नेको संख्या बढ्यो

Next Post

साउनमै भयो योजना टेन्डर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
Next Post
साउनमै भयो योजना टेन्डर

साउनमै भयो योजना टेन्डर

सल्यानी बंगला क्षेत्रका मासु पसललाई ब्यवस्थित बनाउँदै ४ नं. वडा कार्यालय

सल्यानी बंगला क्षेत्रका मासु पसललाई ब्यवस्थित बनाउँदै ४ नं. वडा कार्यालय

खोलाले अटो बगाउँदा दाङमा २ जना बेपत्ता, ३ जनाको उद्धार

खोलाले अटो बगाउँदा दाङमा २ जना बेपत्ता, ३ जनाको उद्धार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Fair
6:18 am5:49 pm +0545
Feels like: 25°C
Wind: 5km/h NNW
Humidity: 83%
Pressure: 1011.85mbar
UV index: 0
FriSatSun
31°C / 20°C
32°C / 19°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?