ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

१५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

News Desk by News Desk
११:५६ मध्यान्ह, अशोज २१, २०८१
१५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
844
सेयर
843
VIEWS
ShareTweetSendShare

बाँके असोज २२ गते ।
बाँके प्रहरीले ठुलो परिमाणमा प्रतिबिन्धत लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एक सय ५० ग्राम लागु औषधसहित दुई जनालाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा बहराईच जिल्ला जनपद नानपारा, भारतका ४४ वर्षीय सविर अहमद खान रहेको उनले बताए । रुपैडियाबाट आउँदै गरेका खानलाई चेकजाँच गर्दा ३ प्याकेट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको हो,’ उनले भने।
खान संगै रहेका नेपालगन्ज उपमहानगरपालिका–४ का २५ वर्षीय बब्लु हलवाईलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको एसपी कार्कीले बताए ।

बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले लागु औषध नियन्त्रणमा कडाई गरेपछि लागु औषध कारोबारी र प्रयोगकर्ता धमाधाम पक्राउ पर्न थालेका छन्। यसअघि असोज १६ गते बाँके प्रहरीले नेपालगन्जबाट ठूलो परिमाणमा प्रतिवन्धित लागु औषध बरामद गरेको थियो। नेपालगन्ज उपमहानगरपालिका–२० राँझाबाट प्रहरीले ९९ सय ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको थियो।

खुला सीमानाकाका कारण बाँकेमा लागु औषधको कारोवार र जोखिम बढे पछि कडाई गरिएको एसपी कार्कीले बताए। कारोबारी र प्रयोगकर्ताको पहिचान गरि पक्राउ गरि कारवाही गरिएको छ,’ उनले भने, धेरै कारोवारीको पहिचान भईसकेको छ। उनीहरु पनि केहि दिनमा पक्राउ पर्ने छन्।
उनले लागु औषध बिरुद्धका अभियान र सचेतिकरणका कार्यक्रमलाई पनि प्रभाबकारी ढंगले लैजाने स्पष्ट पारे।

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

ADVERTISEMENT
Share338Tweet211SendShare
Previous Post

आइसिपीमा शुल्क घटाउन माग

Next Post

लागूऔषध ब्राउनसुगरसहित दुइ युवक पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
Next Post
लागूऔषध ब्राउनसुगरसहित दुइ युवक पक्राउ

लागूऔषध ब्राउनसुगरसहित दुइ युवक पक्राउ

अखाद्य मिठाइ बेच्ने पसललाई ५५ हजार जरिवाना

अखाद्य मिठाइ बेच्ने पसललाई ५५ हजार जरिवाना

नरैनापुरमा प्रहरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

नरैनापुरमा प्रहरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Fair
6:19 am5:48 pm +0545
Feels like: 23°C
Wind: 3km/h NW
Humidity: 90%
Pressure: 1013.21mbar
UV index: 1
SatSunMon
31°C / 19°C
31°C / 18°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?