ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नरैनापुरमा प्रहरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

News Desk by News Desk
६:५० बिहान, अशोज २३, २०८१
नरैनापुरमा प्रहरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
414
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके असोज २३ गते ।
दसैंजस्तो ठुलो चाडपर्व चलिरहेकै बेला बाँकेकै दुर्गम मानिने नरैनापुर गाउँपालिकामा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

चाडपर्वको समयमा सबैले स्वस्थ्य भएर पर्व मनाउन पाउन भन्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज र नरैनापुर गाउँपालिकाको संयुक्त आयोजनामा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रकुमार शाहका अनुसार लुम्बिनी प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीद्वारा बिरामीको परीक्षणसँगै निःशुल्क औषधीसमेत वितरण गरिएको सो शिविरमा ४१६ जनाको निःशुल्क उपचार गरिएको बताए ।

उनले विशेषज्ञ चिकित्सक आएको थाहा पाएर विभिन्न वडाबाट बिरामीहरु उपचारका लागि शिविरमा पुगेको बताए । स्वास्थ्य शाखाका अनुसार विभिन्न रोगसँग सम्बन्धित लुम्बिनी प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, स्त्री तथा प्रसूतिरोग, शल्यचिकित्सा, चर्म तथा यौनरोग, बालरोग, दन्तरोग, मानसिक रोग, नाक, कान, घाँटी, आँखा चेकअप, प्याथोलोजी, ड्रेसिङ, इसिजीलगायतका सेवा प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले स्वास्थ्य उपचार सेवामा पछाडि परेको यस पालिकामा समय समयमा हुँदैआएका यस्ता निःशुल्क स्वास्थ्य शिविरबाट धेरै स्थानीयले उपचार सेवा पाइरहेको बताए ।

उनले स्वास्थ्यलगायत अन्य विभिन्न क्षेत्रमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्न नरैनापुर गाउँपालिका सदैव तयार रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जका प्रहरी उपरीक्षक डा. अच्युतविक्रम हमालले प्रहरी दिवसको अवसरमा चाडपर्वलाई लक्षित गरी पछाडि परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरमार्फत उपचार पर्खिरहेका जनतालाई सेवा दिन पाउँदा खुशी लागेको बताए ।

उनले भने, स्वास्थ्य सेवाजस्तो आधारभूत सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन् र सबैले चाडपर्वलाई राम्ररी मनाउन पाउन् भन्ने उद्देश्यले प्रहरी अस्पतालले यो शिविर सञ्चालन गरेको छ ।

ADVERTISEMENT

शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी र नरैनापुरका विभिन्न वडाका स्थानीय बासिन्दा गरी ४१६ जनाको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधी वितरण गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ ।

Share183Tweet96SendShare
Previous Post

अखाद्य मिठाइ बेच्ने पसललाई ५५ हजार जरिवाना

Next Post

अपराधिको खोजीमा लभ र व्यूटी निस्किएपछि….

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
Next Post
अपराधिको खोजीमा लभ र व्यूटी निस्किएपछि….

अपराधिको खोजीमा लभ र व्यूटी निस्किएपछि....

नेपालगञ्ज भन्सारको बेरियर जमुनाहमा सारियो

नेपालगञ्ज भन्सारको बेरियर जमुनाहमा सारियो

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Fair
6:19 am5:48 pm +0545
Feels like: 23°C
Wind: 3km/h NW
Humidity: 90%
Pressure: 1013.21mbar
UV index: 1
SatSunMon
31°C / 19°C
31°C / 18°C
31°C / 18°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?