ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आकर्षणको केन्द्र बन्दै थारू संग्राहलय

News Desk by News Desk
१०:२६ मध्यान्ह, माघ १४, २०८१
चखौरामा रहेको थारू संग्राहलयमा आकर्षण बढ्दै
396
सेयर
393
VIEWS
ShareTweetSendShare

दाङ माघ १५ गते ।
दाङको दङ्गीशरण गाउँपालिका –३ चखौरामा स्थापना भएको थारू सांस्कृतिक संग्राहलय घुमफिरसँगै अध्ययन तथा अनुसन्धानका लागि आकर्षणको केन्द्रका रूपमा विकास भइरहेको छ । थारू समुदायसँग कला, संस्कृति, गरगहना, रीतिरिवाज, परम्परा, भेषभुषासँगै जीवनशैली झल्काउने सामग्री अवलोकनसँगै अध्ययन तथा अध्ययनका लागि दैनिक सयौँको संख्यामा मानिसहरू पुग्ने गरेका छन् ।

करिव पाँच वर्षअघि स्थापना भएको थारू संग्रहालयमा पूर्वको मोरङदेखि पश्चिम कञ्चनपुरसम्म बसोवास गर्ने थारू समुदायको कला, संस्कृति, गरगहना, रीतिरिवाज, परम्परा, भेषभुषासँगै जीवनशैली झल्काउने सामग्रीहरू राखिएका छन् । थारू समुदायको कला, संस्कृति र पहिचान झल्ने सामग्रीसँगै थारू जातिका प्रथम राजा दङ्गीशरणको पूर्ण कदको प्रतिमा स्थापना गरिएको छ ।

थारू जातिको उद्गमस्थलका रूपमा रहेको दाङलाई थारू जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले संग्राहलय स्थापना गरिएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बताउँछन् । उनका अनुसार सांस्कृतिक संग्रहालयमा थारू समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसँगै मूर्ति, चित्रहरू राखिएका छन् ।

थारू जातिले जन्मदेखि मृत्युसम्मका गतिविधि र परम्परालाई अध्ययन तथा अनुसन्धान गर्न चाहने व्यक्तिका लागि अध्ययनस्थल भएको भन्दै पूर्व मूख्यमन्त्री चौधरीले बताए । उनका अनुसार चार विघा क्षेत्रफलमा फैलिएको संग्राहलयमा करिव ९० लाख बढीको सम्पत्ति जोडिएको छ । थारू बस्तीको झल्को दिने परम्परागत घरहरू, कोठा, देवता राख्ने ठाउँलगायतका जन्मदेखि मृत्युमा गरिने संस्कार झल्काउने सामग्रीसँगै महिला र पुरुषले लगाउने कपडा, धार्मिक गतिविधि, नाचगान गर्दा लगाउने कपडालगायतका श्रृंखलाका सामग्री राखिएको थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले बताए ।

सम्बन्धित समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

संग्रहालय स्थापनाका लागि लुम्बिनी प्रदेश सरकारसँगै थारू समुदायको लगानी रहेको उनले बताए । उपाध्यक्ष चौधरीका अनुसार संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटक गरेर दैनिक दुई सयदेखि चार सय मानिसहरू पुग्ने गरेका छन् । संग्रहालयमा प्रवेशका लागि सय रुपियाँ शुल्क निर्धारण गरिएको र जसमध्ये दस प्रतिशत दङ्गीशरण गाउँपालिकालाई जाने गरेको छ ।

ADVERTISEMENT
Share160Tweet98SendShare
Previous Post

बढैयातालमा आजदेखि पर्यटन महोत्सव

Next Post

विदेश जान खोज्दा डुडुवामा एकै व्यक्तिबाट १० युवा ठगिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
Next Post
विदेश जान खोज्दा डुडुवामा एकै व्यक्तिबाट १० युवा ठगिए

विदेश जान खोज्दा डुडुवामा एकै व्यक्तिबाट १० युवा ठगिए

कशौधन ट्रेडर्सले भारतबाट आयात गरेको दाल खाद्य मापदण्ड विपरीत

कशौधन ट्रेडर्सले भारतबाट आयात गरेको दाल खाद्य मापदण्ड विपरीत

भौतिक संरचनाको अभावमा चौरमै पठनपाठन

भौतिक संरचनाको अभावमा चौरमै पठनपाठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?