ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

हिउँदे मकैखेती तर्फ बाँकेका किसानको आकर्षण

News Desk by News Desk
५:२९ बिहान, माघ २६, २०८१
हिउँदे मकैखेती तर्फ बाँकेका किसानको आकर्षण
404
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके माघ २६ गते ।
बाँकेका किसानहरु हिउँदै मकै मकैखेती तर्फ आकर्षित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारीमा हिउँदे मकै खेती गरिन्छ भने नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ र डुडुवामा अधिकाँश किसान हिउँदे मकैखेती गरेका छन् ।
हरियो मकैको माग बढिहुने र उचित मूल्यमा बिक्रीसमेत हुँदा किसानहरु हिउँदे मकैखेती तर्फ आकर्षित भएका हुन् ।

अहिले बाँकेको नेपालगञ्ज वडा नं. २३ र डुडुवा गाउँपालिकाको वडा नं. ६ हिरमिनियामा २५ हेक्टर भन्दाबढी क्षेत्रमा हिउँदे मकैखेती गरिएको छ । मुख्यतः राप्तीसोनारी र डुडुवा ६ का किसानहरुले व्यावसायिकरुपमा मकै खेती गरेका छन् ।
डुडुवा गाउँपालिका वडा नम्बर –६ को भंघोटना, कालाबञ्जर, पहाडियनपुर्वा, बकौली, अहिरापुर, महन्तरपुर्वा र बल्दीपुर्वालगायतका गाउँमा सबैभन्दा बढी हिउँदेयामको मकै खेती गरिएको स्थानीय किसान जयपाल मौयले बताए ।

यसैगरी नेपालगञ्ज वडा नं. २३ को भज्जुपुर्वा र जंगलीपुर्वामा पनि मकै खेती गरिएको छ । मकै नगदे बाली भएकोले राम्रो मूल्यमा सहजै विक्री हुने हुँदा यहाँ किसान हिउँदे र बसन्ते मकै खेती गर्दै आएको कृषक मौर्यको भनाई छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सुचना अधिकारी अनिश श्रेष्ठका अनुसार यस वर्ष बाँकेमा ९५ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ । गत वर्ष भने ७२ हेक्टर क्षेत्रफलमा मात्रै हिउँदे मकै खेती गरिएको थियो । गत वर्ष बाँकेमा हिउँदे मकै खतीबाट २३७ मेट्रिक टन मकै उत्पादन भएको उनले जानकारी दिए । जुन ३.२९ मेट्रिक टन प्रतिहेक्टर उत्पादन रहेको सुचना अधिकारी श्रेष्ठले बताए ।
यस वर्ष अहिले मकै पाक्ने बेला नभएकोले जिल्लामा क्रपकटिङ नहुँदा उत्पादनको तथ्याङ नआएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

ट्राफिक प्रहरीलाई ‘रक्षात्मक ड्राइभिङ’ प्रशिक्षण

Next Post

नेपालगन्ज टांगा स्टेसन हत्या प्रकरण: अर्का आरोपी पनि पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

१०:२६ मध्यान्ह, पुस २८, २०८२
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

बाँकेमा सात करोड बढीको धान खरिद

९:३९ मध्यान्ह, पुस ८, २०८२
गड्यौला मल प्रति किसानको माग बढ्यो
कृषि

गड्यौला मल प्रति किसानको माग बढ्यो

९:४६ मध्यान्ह, पुस १, २०८२
Next Post
नेपालगन्ज टांगा स्टेसन हत्या प्रकरण: अर्का आरोपी पनि पक्राउ

नेपालगन्ज टांगा स्टेसन हत्या प्रकरण: अर्का आरोपी पनि पक्राउ

हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

तराईमा हुस्सु र कुहिरो, यी ४ प्रदेशमा हिमपातको सम्भावना

चितवनमा मिनी ट्रक पल्टिंदा १९ वटा खसिबोका मरे

चितवनमा मिनी ट्रक पल्टिंदा १९ वटा खसिबोका मरे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?