ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

News Desk by News Desk
६:४७ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके, असोज २३ गते।
बाँकेमा पाक्न लागेको धानबालीमा मरुवा र खैरो थोप्ले रोगको संक्रमण देखिएपछि किसान चिन्तित भएका छन्। धानका बोट सुक्न र पात पहेँलिन थालेपछि उत्पादन घट्ने चिन्ता बढेको हो।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लाका विभिन्न स्थानमा धानमा रोग लागेर बोट सुक्न थालेको गुनासो आएको छ। खेतको निरीक्षण गर्दा केही स्थानमा मरुवा र केहीमा खैरो थोप्ले रोगको संक्रमण देखिएको उनले बताइन्।

उनका अनुसार केही दिनअघि परेको भारी वर्षा र हावाहुरीका कारण पाक्न लागेको धान ढलेको थियो। त्यसपछि चर्को घाम लाग्दा केही खेतमा रोगको संक्रमण देखिएको उनले बताइन्। नेपालगन्ज, डुडुवा र जानकीलगायतका स्थानीय तहमा धानबालीमा यस्तो समस्या देखिएको छ।

कृषि ज्ञान केन्द्रले रोगको पहिचान र व्यवस्थापनका लागि किसानलाई प्राविधिक सहयोग गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले धानका पातमा खैरो तथा हरियो रङका पानीले भिजेजस्ता थोप्ला देखिने र संक्रमण बढ्दै जाँदा बोट सुक्ने समस्या देखिएको बताए। यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरे पनि पाक्ने बेलामा रोग देखिएपछि चिन्ता बढेको उनले बताए।

धानमा रोग देखिएको जानकारी वडा कार्यालय र गाउँपालिकाको कृषि शाखामा गराउँदासमेत रोकथामका लागि आवश्यक पहल नभएको बुढाथोकीले गुनासो गरे।

नेपालगन्ज उपमहानगरपालिका–१९, सुइयागाउँका किसान ललवा माहुतको धानबालीमा पनि यस्तै समस्या देखिएको छ। फल लाग्ने बेला परेको भारी वर्षा र हावाहुरीले धान ढालेको र अहिले बोट पहेँलिँदै सुक्न थालेको उनले बताए। धान पाक्ने समयमा यस्तो समस्या देखिँदा उत्पादन घट्ने चिन्ता बढेको उनको भनाइ छ।

ADVERTISEMENT

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शर्माले जिल्लाका केही धानखेतमा रोगको संक्रमण देखिएको जानकारी आए पनि क्षतिको यकिन विवरण प्राप्त नभएको बताइन्। अहिले स्थानीय तहसँग समन्वय गरेर रोगको अवस्था र क्षतिको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिइन्।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धानखेती हुँदै आएको छ। यस वर्ष जिल्लामा ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको केन्द्रले जनाएको छ।

Share148Tweet92SendShare
Previous Post

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

Next Post

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट
कृषि

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

१:०७ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन
कृषि

राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन

६:४१ बिहान, अशोज २०, २०८३
Next Post
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:15 am5:56 pm +0545
Feels like: 29°C
Wind: 10km/h NNW
Humidity: 75%
Pressure: 1011.18mbar
UV index: 1
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?