ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता दिन माग

News Desk by News Desk
११:१५ मध्यान्ह, माघ २७, २०८१
लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता दिन माग
380
सेयर
379
VIEWS
ShareTweetSendShare

दाङ माघ २८ गते ।
मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन् । मटावाँ, बरघर, भल्मन्सा महासंघको आयोजनामा दाङको दङ्गीशरण–३, चखौरामा भेला भएका मटावाँ (बरघर, भलमन्सा), ककन्डर्वाहरूले सो कुरामा जोड दिएका हुन् ।

मटावाँ, बरघर (भलमन्सा) महासंघका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतन्त्रको सुन्दर अभ्यास मटावाँ प्रथामा रहेकाले लोकतन्त्रको रक्षाका निमित्त पनि मटावाँ प्रथालाई कानुनी मान्यता दिनुपर्ने बताए । ‘थारू समुदायको परम्परागतदेखि मान्दै आएको प्रथाजनित मटावाँ प्रथामा लोकतन्त्रको सुन्दर अभ्यास छ’, उनले भने, ‘गाउँको विकासदेखि सामाजिक न्यायिक कामको नेतृत्व थारू गाउँमा मटावाँ, बरघर, भलमन्सा, ककन्डर्वाहरूले गर्दै आउनुभएको छ, तसर्थको मटावाँ प्रथालाई कानुनी मान्यता दिनुपर्छ ।’

अहिले केही स्थानीय तहले मटावाँ, बरघर भलमन्सालाई कानुनी मान्यता दिए पनि प्रदेश सरकारले ऐन ल्याउन आनाकानी गरिरहेको बताउँदै पूर्व मुख्यमन्त्री समेत रहेका चौधरीले थारू बाहुल रहेको प्रदेश सरकारले मटावाँ, बरघर, भलमन्सा, ककन्डर्वा ऐन ल्याउन अग्रसर हुनुपर्ने बताए । उनले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले विशेष चासोको साथ लिएर मटावाँ, बरघर, भलमन्सा, ककन्डर्वा ऐन ल्याउन पर्ने प्रदेश सरकारलाई आग्रह गरे ।

प्रदेश र स्थानीय तहको समग्र विकास र समृद्धिका लागि यो ऐन आवश्यक छ, उनले भने, ‘मटावाँ, बरघर, भलमन्सा, ककन्डर्वा प्रथालाई कानुनी मान्यता दिएर वैधानिकता दिएमा लोकतन्त्रका रक्षासँगै देशको समृद्धिमा टेवा पुग्ने छ ।’ यसैगरी उनले थारूबहुल क्षेत्रलाई थारू संरक्षित क्षेत्र घोषणा गरी थारू कला संस्कृति जगेर्ना गर्न आग्रह गरे । ‘थारू समुदायका आफ्नै छुट्टै किसिमको मौलिक कला, संस्कृति भेषभुषा छन्, यी संस्कृति भनेको देशको गहना हो, पूर्व मुख्यमन्त्री एवं महासंघका अध्यक्ष चौधरीले भने, ‘यसको जगेर्णा गर्ने राज्यको दायित्व हो ।’

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

यस्तै, मटावाँ, बरघर, भल्मन्सा संघ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले थारू समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धनका लागि मटावाँ प्रथालाई कानुनी मान्यता दिनुपर्ने बताए । ‘राणाकालमा देशबन्ध्या गुर्वा, मटाँवाहरूलाई लालमोहर दिइएको थियो । उहाँले भने, ‘अहिले नयाँ नेपालमा लोकतन्त्र आएपछि मटावाँहरूको अधिकार खोसिएको जस्तो आफूहरूलाई आभास भएको छ ।’

मटावाँले गाउँको सामाजिक काममा खट्नु पर्ने हुन्छ, उनले भने, ‘पहिला गाउँको कुलो, नाला, बाटोघाटोको अनुगमन गर्ने, मर्मतसम्भार गराउने, विकास निर्माण कामको अगुवाइ गर्नेदेखि गाउँघरमा हुने झगडाको छिनोफानो गर्नेसम्मको जिम्मेवारी मटावाँमाथि हुन्थ्यो, तर, पछिल्लो समय यस्तो जिम्मेवारी मटावाँको काँधबाट खोसिंदै गएको छ ।’

“मटावाँले गर्दैआएको काम स्थानीय सरकारले गठन गरेका टोल विकास संस्था मार्फत हुन थालेपछि मटावाँलाई गाउँलेले मान्ने छन्’, उनले दाङ घोराही १० जलौराका मटावाँ समेत रहेका चौधरीले भने, ‘मटावाँको नेतृत्वमा हुँदै आएको विकास निर्माणको काम अहिले टोल विकास संस्थाका अध्यक्षको अगुवाइमा हुन्छ ।’ यस्तै, गाउँघरमा हुने झगडा, विवादको न्यायिक निरूपण स्थानीय सरकारकै न्यायिक समितिले गर्छ, जसलेगर्दा मटावाँको मानसम्मान हराउँदै छ, थारू संस्कृति पनि लोप हुने खतरामा छ ।’

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

कर्णालीका बालबालिका शिक्षाबाट वञ्चित

Next Post

नक्कली प्रहरी बनेर ठगी गर्ने दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
नक्कली प्रहरी बनेर ठगी गर्ने दुईजना पक्राउ

नक्कली प्रहरी बनेर ठगी गर्ने दुईजना पक्राउ

मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक हुने

मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक हुने

आयोजना बैङ्क कार्यविधि निर्माणको तयारी

आयोजना बैङ्क कार्यविधि निर्माणको तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?