ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

तीन लाख १५ हजार मूल्य पर्ने अवैध औषधिसहित गुप्ता पक्राउ

News Desk by News Desk
१०:३६ बिहान, माघ ३०, २०८१
तीन लाख १५ हजार मूल्य पर्ने अवैध औषधिसहित गुप्ता पक्राउ
2.3k
सेयर
2.3k
VIEWS
ShareTweetSendShare

बाँके माघ ३० गते ।
बाँके प्रहरीले भारी परिमाणको अवैध औषधि बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वको टोलीले नेपालगन्ज उपमहानगरपालिका–११ टांगा स्टेसन नजिकैबाट भारी परिमाणको औषधि बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

उनले विशेष सूचनाको आधारमा खटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक बमको टोलीले भारतबाट ल्याइएका २६ थरिका औषधिसहित नेपालगन्ज उपमहानगरपालिका १ का ३५ वर्षीय सन्जिव गुप्तालाई पक्राउ गरिएको एसपी कार्कीले बताए ।

उनले बरामद औषधि भएको औषधि तीन लाख १४ हजार ४ सय रुपैयाँ बराबरको भएको जानकारी दिए । ‘भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरि बाँके, बर्दिया, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोटा, जुम्ला, हुम्ला लगायतका जिल्लामा विक्रि गर्दै आएको सूचनाको आधारमा छापा मार्दा भारी परिमाणमा अवैध औषधि भण्डारण गरेको फेला पायौँ,’ उनले भने ।
भारतीय औषधि भण्डारण भएको ठाउँमा औषधि खरिद, विक्रि गरेको बिल–बिजक फेला नपरेको एसपी कार्कीले बताए । ‘बरामद औषधि अवैध रुपमा भारतबाट नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद औषधि नियन्त्रणमा लिएर छानविन भइरहेको छ,’ उनले भने ।

उक्त औषधि टांगा स्टेसन नजिकैको कन्ट्रयाक्ट एक्स–प्रेस कुरियरको कार्यालय अगाडीको सडक पेटीमा लुकाई राखेको अवस्थामा फेला परेको उनले बताए । नेपाल विक्रि गर्न नपाइने प्रतिवन्धित औषधि समेत बरामद भएको छ,’ उनले भने, ‘एक त कर छली गरेर ल्याइएको औषधि हो, अर्कोतर्फ नेपालमा विक्रि वितरण गर्न नपाइने औषधि पनि छ । बरामद औषधि अवैध हो भन्ने प्रमाणित भएको छ । अनुसन्धान गरि थप कारवाहीका लागि औषधि ब्यवस्था विभागमा पठाउँछौँ ।’

सम्बन्धित समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

कुरियर गरेर पठाउने तयारी भइरहेका बेला उक्त औषधि बरामद भएको एसपी कार्कीले बताए । प्रत्यक्षदर्शीहरुका अनुसार, लामो समयदेखि गुप्ताले कुरियर मार्फत अवैध औषधि विभिन्न जिल्लामा पठाउँदै आएका थिए । ‘भारतबाट अवैध रुपमा ल्याइएका औषधि कुरियरमार्फत सुर्खेत, दाङ, दैलेख, काठमाडौंसम्म पुर्याउने गरिन्छ,’ एक प्रत्यक्षदर्शीले भने ।

अवैध औषधिसहित पक्राउ परेका गुप्तालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताउँदै एसपी कार्कीले अवैध औषधि विक्रि, वितरण गर्ने अन्य ब्यक्ति पनि पक्राउ पर्ने जिकिर गरे । ‘हामी अनुसन्धानमा छौँ । गुप्तामार्फत अन्य तस्करको बारेमा पनि सूचना मिलिरहेको छ । थप ब्यक्ति पनि पक्राउ पर्ने सम्भावना बढेर गएको छ,’ उनले भने ।

ADVERTISEMENT
Share907Tweet564SendShare
Previous Post

धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजना पक्राउ

Next Post

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार
अपराध

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार

५:२१ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
Next Post
हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

बाघ तथा आहार प्रजातिको अनुगमन सुरु

बाघ तथा आहार प्रजातिको अनुगमन सुरु

नेपालगन्जमा सुरु भयो टेनिस क्रिकेट प्रतियोगिता, कानुन मन्त्री अग्रवालले गरे उद्घाटन

नेपालगन्जमा सुरु भयो टेनिस क्रिकेट प्रतियोगिता, कानुन मन्त्री अग्रवालले गरे उद्घाटन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?