ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बर्दियामा ३ फरार प्रतिवादी पक्राउ

News Desk by News Desk
११:१७ मध्यान्ह, फाल्गुन १२, २०८१
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
413
सेयर
412
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

बर्दिया फागुन १३ गते ।
जिल्ला अदालत बर्दियाबाट विभिन्न समयमा सजाय र जरिवाना फैसला भएका तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार सूचीमा रहेका चोरी, चेक अनादर र अंश मुद्दाका प्रतिवादी रहेका छन् ।

जिल्ला अदालत बर्दियाले बासगढी नगरपालिका–५ का मनिष रावललाई चोरी मुद्दामा ०८१ असोज ८ गते फैसलाले २ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना गरेको थियो । यसैगरी त्यही मुद्दाका दश वर्षअघि फरार बासगढी नगरपालिका–३ का रामबहादुर थारु पक्राउ परेका छन् ।

उनलाई अदालतले ०७१ जेठ ७ गतेको फैसलाले १ हजार २ सय ५० रुपैयाँ जरिवाना गरेको थियो । यसैगरी त्यही पालिकाका गणेशबहादुर थारुलाई चेक अनादर मुद्दामा अदालतबाट ०८० मंसिर १७ गतेको फैसलाले जरिवाना गरेको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले फरार तीन प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको जनाए ।

ADVERTISEMENT
Share166Tweet103SendShare
Previous Post

आइजीपी कुँवरद्धारा कोहलपुरमा ‘प्रहरी पेट्रोल पम्प’ उद्घाटन

Next Post

समयसापेक्ष निकुञ्ज ऐनमा संशोधन गर्न माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

१२:०० बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
Next Post
समयसापेक्ष निकुञ्ज ऐनमा संशोधन गर्न माग

समयसापेक्ष निकुञ्ज ऐनमा संशोधन गर्न माग

लुम्विनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणाको तयारी

लुम्विनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणाको तयारी

नेपालगन्जमा भयानक दुर्घटना, एक जनाको मृत्यु

नेपालगन्जमा भयानक दुर्घटना, एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?