ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समयसापेक्ष निकुञ्ज ऐनमा संशोधन गर्न माग

News Desk by News Desk
११:२१ मध्यान्ह, फाल्गुन १२, २०८१
समयसापेक्ष निकुञ्ज ऐनमा संशोधन गर्न माग
394
सेयर
393
VIEWS
ShareTweetSendShare

बर्दिया फागुन १३ गते ।
बर्दियामा राष्ट्रिय निकुञ्ज ऐन, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली तथा राहत निर्देशिका संशोधन गर्नका लागि सरोकारवालाको सुझाव सङ्कलन गरिएको छ । निकुञ्जले जनप्रतिनिधि, मध्यवर्ती क्षेत्रमा रहेको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष, तथा सरोकारवाला अन्य निकायसँग ऐन, नियमावली तथा निर्देशिका संशोधनका लागि सुझाव सङ्कलन गरेको हो ।

सरकारले वन तथा वन्यजन्तुको संरक्षण गर्नका लागि २०२९ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन ल्याएको थियो । तर सो ऐनमा रहेका कानुनी व्यवस्थाले गर्दा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले समस्या भोग्दै आएका छन् । भने पटक पटक ऐन संशोधन हुनुपर्ने माग समेत उठेको छ । कानुनी जटिलताले गर्दा स्थानीयले भोग्दै आएका समस्यालाई संशोधन गर्न राष्ट्रिय निकुञ्ज ऐन, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली तथा राहत निर्देशिकामा केन्द्रित रहेर सरोकारवाला निकायको बीच संवाद गरिएको हो ।

पाताभार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारूले राष्ट्रिय निकुञ्ज ऐनमा रहेको कानुनी जटिलताले गर्दा गेरुवा भङ्गालोमा थुप्रिएको गिट्टी बालुवा उत्खनन गर्न नपाउँदा नदीको धार परिवर्तन भएको बताए । उनले भने, ‘नदिले धार परिवर्तन गर्दा गेरुवा र राजापुर क्षेत्रमा रहेको हजारौँ बिगाहा जमिनमा सिँचाइ गर्नका लागि आवश्यक पर्ने पानीको अभाव हुँदै गएको छ । वन्यजन्तुले पानी खान नपाउँदा वन्यजन्तु समेत निकुञ्ज भन्दा बाहिर निस्किन थालेका छन् । ऐनमा भएको कानुनी जटिलताका कारण नदीले बगाएको कयौँ किसानको खेत निकुञ्जभित्र परेको छ ।

निकुञ्जभित्र परेको जग्गालाई सरकारले क्षतिपुर्ती दिन जरुरी रहेका छ । निकुञ्जको कानुन सधैँ विकासको बाधक भएको छ । त्यसलाई पनि सुधार गर्न जरुरी रहेको छ ।’ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाले पालेका ठूला जनावरलाई मात्र नभएर साना जनावरलाई समेत क्षतिपूर्ति दिनुपर्ने बताए । मध्यवर्ती क्षेत्रमा बसोबास गरिरहेका स्थानीयहरु संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको हुँदा नम्बरी जस्तै ऐलानी जग्गामा बसोबास गर्नेलाई समेत राहत दिनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले ऐनमा भएको बताए । उहाँले भन्नुभयो ‘कानुनमा रहेका जटिलतालाई सही ढङ्गले व्यवस्थापन गर्न सकेमा पनि धेरै समस्या समाधान हुन्छ । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले निकुञ्जको संरक्षणमा महत्वपूर्ण योगदान गरेका छन् । वन्यजन्तुको संरक्षणका लागि समुदाय सकारात्मक हुँदाहुँदै पनि कहिलेकाँही ऐनमा रहेको कानुनी जटिलताले गर्दा समस्या आउने गरेको छ ।

त्यसकारण समयसापेक्ष ऐनमा संशोधन गर्न आवश्यक रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा सरोकारवाला निकायको बीच संवाद कार्यशालामा बोल्ने अधिकांश वक्ताहरूले ऐन, नियमावली तथा निर्देशिकामा रहेका कानुनी प्रावधानहरू समीक्षा गर्दै ऐन नियमावली र निर्देशिकामा सुधार गर्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय निकुञ्ज ऐन विकास निर्माणका लागि बाधक बन्दा निकुञ्ज र स्थानीयका बीचमा द्वन्द्व समेत हुने गरेको छ ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

बर्दियामा ३ फरार प्रतिवादी पक्राउ

Next Post

लुम्विनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणाको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
Next Post
लुम्विनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणाको तयारी

लुम्विनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणाको तयारी

नेपालगन्जमा भयानक दुर्घटना, एक जनाको मृत्यु

नेपालगन्जमा भयानक दुर्घटना, एक जनाको मृत्यु

साउनको आज पहिलो सोमबार, बागेश्वरी मन्दिरमा घुइँचो

आज महाशिवरात्री पर्व, बागेश्वरी मन्दिरमा भीड

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Partly Cloudy
6:18 am5:49 pm +0545
Feels like: 33°C
Wind: 13km/h W
Humidity: 59%
Pressure: 1011.18mbar
UV index: 4
FriSatSun
31°C / 20°C
32°C / 19°C
31°C / 18°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?