ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुक्त कमैया र कम्लरीलाई ७ करोड विनियोजन

News Desk by News Desk
१:२९ बिहान, असार ६, २०८२
मुक्त कमैया र कम्लरीलाई ७ करोड विनियोजन
377
सेयर
377
VIEWS
ShareTweetSendShare

दाङ असार ६ गते ।
लुम्बिनी प्रदेश सरकार र सुदूरपश्चिम सरकारले मुक्त कमैया, कम्लरीका लागि ७ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२–८३ को लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले उक्त बजेट विनियोजन गरेका हुन् ।

लुम्बिनी प्रदेशले कृषि क्षेत्रमा महिलाहरुको सम्मानजनक सहभागिता सुनिश्चता गर्दै सिमान्तकृत, मुक्त कमैया, कम्लरी, भूमहिन विपन्न घर परिवारलाई आर्य–आर्जन तथा लक्षित कार्यक्रमका लागि एक करोड विनियोजन गरेको हो । त्यस्तै, सुदूरपश्चिम प्रदेशले मुक्त कमैया, कम्लरी, हलिया, एकल महिला, अपाङ्ग, लोपोन्मुख तथा दलित समुदायको खाद्य तथा पोषण र आय आर्जनका लागि ६ करोड २० लाख बजेट विनियोजन गरेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ३२५०९ मुक्त कमैया परिवार छन् ।

यीमध्ये २७ हजार ५७० ले मुक्त कमैयाको क र ख वर्गमा परेका छन् । सरकारले क र ख वर्गमा परेका मुक्त कमैया परिवारलाई पुनस्र्थापनामा जोड दिँदैआएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अनुसार अहिलेसम्म २७ हजार २१ मुक्त कमैयाहरुलाई पुनस्र्थापना गरिएको छ । ग र घ वर्गमा परेका मुक्त कमैयाहरु अझै पनि पुनस्र्थापना हुन बाँकी रहेको मुक्त कमैया समाज दाङका अध्यक्ष हरिसचन्द्र चौधरीले बताए । त्यसैगरी उहाँले १० हजार बढी मुक्त कमैयाहरु लगत लिनबाट छुटेको जानकारी दिए ।

उनको अनुसार सरकारले मुक्त कमैयालाई चार भागमा वर्गिकरण गरेर पुनस्र्थापना गर्दैआएको छ । क र ख वर्गमा बर्गिकरण परेका मुक्त कमैयालाई शहरी क्षेत्रमा १ कठ्ठा हाइबेसँग जोडिएको क्षेत्रमा २ कठ्ठा र ग्रामीण क्षेत्रमा ५ कठ्ठासम्म जग्गा उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

त्यस्तै, घर निर्माणका लागि ५५ हजार नगद र सुरुमा ३५ क्यूबिक फिट काठ र पछि त्यसको सट्टामा १ लाख रुपियाँ उपलब्ध गराउँदै आएको समाजका अध्यक्ष चौधरीले बताए । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १२ हजार ७६९ मुक्त कम्लरी रहेको मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय सदस्य हिरामोति चौधरीले जानकारी दिनुभयो । यी मध्ये ४ हजार ९३४ जनाले मात्र सरकारी परिचयपत्र पाएको उनले बताए । सरकारले २०५७ साउन २ गते नेपालमा कमैया मुक्ति घोषणा गरेको थियो भने २०७० असार १३ गते कम्लरी मुक्त घोषणा गरेको थियो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला

Next Post

बर्दिया राष्ट्रिय निकुञ्जमा घडियालका एक सय पन्ध्र बच्चा हुर्किंदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
बर्दिया राष्ट्रिय निकुञ्जमा घडियालका एक सय पन्ध्र बच्चा हुर्किंदै

बर्दिया राष्ट्रिय निकुञ्जमा घडियालका एक सय पन्ध्र बच्चा हुर्किंदै

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?