ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

News Desk by News Desk
५:२० बिहान, असार १३, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
438
सेयर
429
VIEWS
ShareTweetSendShare

बाँके असार १३ गते ।
बाँकेको राप्ती नदी तटीय क्षेत्रमा बाढी र डुबानका कारण झाडापखला, हैजा र लुतोसँगै छालासम्बन्धी रोगको सङ्क्रमणबाट विपन्न समुदायका बासिन्दा बढी प्रभावित हुँदै आएका छन् । आर्थिक अवस्था कमजोर भएकाले नेपालगन्जका ठूला अस्पतालमा पुगेर उपचार गर्न नसक्दा जोखिममा पर्दै आएका बासिन्दालाई निः शुल्क औषधी उपचार गर्न डुडुवा गाउँपालिकाले ५ शैयाको सामुदायिक आधारभूत अस्पताल निर्माण गरेको छ ।

उपचारको व्यवस्था गर्न थालेको हो । बाँकेको राप्ती नदी तटिय बस्ती बेतहनीका रामफेरन गुप्ताको बस्ती बर्खामा नदी र नालामा आउने बाढीले नडुवाएको कुनै वर्ष छैन् । न त झाडापखाला र हैजा जस्तो प्रकोपबाट जोगिन नै सकेका छन् । अधिकांश छाप्राको बास । बाढी र डुबानसँगै आउने सरूवा रोगका कारण समयमा उपचार ज्याननै जोखिमा पर्ने गरेको स्थानियको अनुभव छ । डुडुवा, गन्धैली र सुतैया नालासँगै राप्ती नदीमा आउने बाढीका कारण डुडुवा गााउँपालिका अधिकांश बस्ती जलमग्न हुन्छन ।

तीन तिरबाट नदीले घेरिएको नदी पूर्वको बस्ती चौफेरिका बासिन्दालाई त विपद्को बेला ज्यान जोगाउनै कठिन हुन्छ । जेनतेन सुरक्षित भैहाले पनि डुवानका बेला शुद्ध पिउने पानीको अभावमा धेरै जसो बिरामी भएर थला पर्छन् । तर औषधी उपचार गर्न बजार जान समेत सक्दैनन् । त्यस्ता प्रभावित क्षेत्रका बासिन्दालाई तटिय क्षेत्रमै उपचार गर्न बाढी आउनु अघिनै डुडुवा गाउँपालिकाले बेतहनीमा ५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने जनाएको छ । अस्पातल भवानको दुई तला मध्ये एउटा तला निर्माण भैसकेको छ ।

रोग परीक्षण गर्ने ल्याबसहितका उपकरण धमाधम जडान भैरहेका छन् । औषधी खरिद प्रकृया अन्तिम चरणमा छ । एक्सरे मेसिन पनि जडान गरिएको छ । बिरामी राख्ने वार्डहरू निर्माण भैसकेका छन् । यस्तै चिकित्सकको पदपुर्ति पनि सुरू गरिएको छ । करिब तीन करोड रूपैयाँ लागतमा यो सामूदायीक आधारभूत अस्पताल निर्माण गर्न थालिएको हो । एक जना मेडिकल अफिसरको नेतृत्वमा सञ्चालन गरिने अस्पतालले जेष्ठ नागरिकलाई निः शुल्क उपचार गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

डुवानका बेला प्रसूति व्यथाले च्यापेर छट्पटिएका महिला नेपालगन्ज जान सक्ने अवस्थामा हुँदैनन् । यस्तो अवस्थामा महिला शिशुको जीवन रक्षाका लागि निर्माण भैरहेको अस्पतालमै प्रसूति सम्बन्धी उपचारको व्यवस्थागर्नु पर्ने स्वास्थ्यकर्मीको माग छ । नदी तटिय डुडुवा गााउँपालिकाको यो सामूदायीक आधारभूत अस्पताल भारतीय सिमा क्षेत्र नजिक पनि छ । जसले गर्दा डुवान प्रभावित क्षेत्रका बासिन्दाको उपचारगर्न सिमापारी धाउनु पर्ने बाध्यताको केही हद सम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT
Share181Tweet107SendShare
Previous Post

अपर कर्णाली आयोजना अन्योलमा

Next Post

राजश्व छली गर्ने विरुद्ध ७ करोड बिगो माग सहित मुद्दा दायर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
Next Post
राजश्व छली गर्ने विरुद्ध ७ करोड बिगो माग सहित मुद्दा दायर

राजश्व छली गर्ने विरुद्ध ७ करोड बिगो माग सहित मुद्दा दायर

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?