ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

मलको अभाव : बाँकेका किसान भारतीय बजारबाट मल ल्याउन बाध्य

News Desk by News Desk
६:४५ बिहान, साउन ९, २०८२
मलको अभाव : बाँकेका किसान भारतीय बजारबाट मल ल्याउन बाध्य
555
सेयर
553
VIEWS
ShareTweetSendShare

बाँके साउन ९ गते ।
मुख्य खेतीपातीको समय सुरु हुँदै गर्दा बाँके जिल्लामा रासायनिक मलको अभाव तीव्र बनेको छ । सरकारी अनुदानको मल समयमा नपुग्दा किसानहरू हैरान भएका छन्। कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ मा ८ हजार ८ सय मेट्रिक टन मल वितरण गर्ने लक्ष्य राखे पनि माग अनुसार आपूर्ति हुन सकेको छैन।

शाखा प्रमुख पुष्पराज श्रेष्ठका अनुसार, मलको माग ११ हजार मेट्रिक टन पुगे पनि प्राप्त मात्रा निकै कम छ । अहिले युरिया मलको मौज्दात २५७ मेट्रिक टन मात्र रहेको छ । डिएपी र पोटासको मौज्दात क्रमशः १८ र ६ मेट्रिक टन छ।

धान रोपाइँको मुख्य समय चलिरहेका बेला किसानहरूले समयमै मल नपाउँदा उत्पादनमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका छन्। किसान भागीराम थारुले “खेती त जसोतसो गरियो, युरिया पाइँदैन, पाइहाले पनि महँगोमा किन्नुपर्छ” भन्दै असन्तोष व्यक्त गरे।

सरकारी आपूर्ति नपुग्दा सीमावर्ती गाउँका किसानहरू भारतीय बजारबाट अवैध रूपमा मल ल्याउन बाध्य छन्। भारतीय र नेपाली सुरक्षाकर्मीबाट जोगाउँदै ल्याउनु पर्ने अवस्थाले उनीहरूलाई थप अप्ठेरो परेको छ। किसानहरूले कालोबजारी र तस्करी मौलाउँदै गएको गुनासो गरेका छन्।

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

अहिले बाँकेका ८ स्थानीय तहमा १ सय ४१ सहकारीमार्फत मल वितरण गरिँदै आएको छ। तर, स्थानीय सिफारिस र ढिलो आपूर्तिका कारण किसानको हातमा मल समयमै नपुग्ने अवस्था दोहोरिँदै आएको छ।

ADVERTISEMENT
Share223Tweet138SendShare
Previous Post

चितवन राष्ट्रिय निकुञ्जमा १ वर्षमा ८३ वटा वन्यजन्तु मरे

Next Post

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
Next Post
कैदीबन्दीको संख्या बढ्दै गए पनि पूर्वाधार थप हुन सकेन

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी

नेपालगन्ज–दिल्ली उडानको पहल

नेपालगन्ज–दिल्ली उडानको पहल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?