ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

ठूलो परिमाणमा बरामद पटका बाँके प्रहरीद्धारा नष्ट

News Desk by News Desk
८:११ बिहान, कार्तिक ४, २०८२
ठूलो परिमाणमा बरामद पटका बाँके प्रहरीद्धारा नष्ट
414
सेयर
404
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ४ गते ।
बाँके प्रहरीले ठूलो परिमाणमा बरामद भएको अवैध विस्फोटक पदार्थ (पटका) नष्ट गरेको छ। । भारतको रुपैडियाबाट लुकाईछिपाई ल्याइएको प्रतिबन्धित पटाका जन्य वस्तु प्रहरीले पानिको खाल्डोमा हालेर नष्ट गरेको हो ।

विभिन्न समयमा प्रहरीले नियन्त्रण गरेको पटका मंगलवार जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पानिको खाल्डोमा हालेर नष्ट गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए ।

जमुनाह नाका हुदै अवैध रुपमा नेपालगन्ज भित्राइएका पटका प्रहरीले नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यलय भित्र परीसरमा पानिको खाल्डोमा हालेर उक्त वस्तु नष्ट गरीएको डिएसपी पातलीले बताए ।

पटका जन्य वस्तु हरेक वर्ष चाडपर्व लक्षित अवैध रुपमा नेपाल भित्रने गरेको छ । पटका जन्य वस्तुले स्वास्थ्य , वातावरण र धनजनमा क्षति गर्छ । नेपालमा पटका जन्य बस्तु पटड्काउन प्रतिबन्ध गरिएको छ ।

सम्बन्धित समाचार

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

बाँके प्रहरीले पनि पटकाजन्य बस्तु आयात तथा निर्यातमा कडाइ गरेको छ । तर तिहारमा भने भारतीय बजारबाट ठूलो परिमाणमा पटाकाजन्य बस्तु नेपालगन्जमा भित्रने गरेको छ । रामरमाइलोका नाममा आतासवाजी गर्ने कार्य कानुन विपरीत भएकाले प्रहरीले त्यसमा लगाम लगाउने गरेको छ ।

डिएसपी पातलीले चाडपर्वमा रमाइलोका नाममा पटका पटकाउने, आतासवाजी गर्ने विरुद्ध प्रहरीले सक्रियता बढाएको बताए । उनले यस्ता कार्य नर्गन नगराउन पनि सबैलाई आग्रह गरेका छन्।

 

ADVERTISEMENT

 

 

Share172Tweet101SendShare
Previous Post

कास्की कारागारबाट भागेका कैदी घरमै झुन्डिए

Next Post

मौसमी प्रणालीमा परिवर्तन, वर्षा र हिमपातको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

१२:०० बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
Next Post
यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

मौसमी प्रणालीमा परिवर्तन, वर्षा र हिमपातको सम्भावना

गोरु, गोवर्द्धन, हलि र गाई पूजा पनि आजै

गोरु, गोवर्द्धन, हलि र गाई पूजा पनि आजै

बाँकेमा एक हजार बढी मतदाता थपिए

बाँकेमा एक हजार बढी मतदाता थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?