ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइ, तीनै निर्वाचन क्षेत्रमा निगरानी सुरु

News Desk by News Desk
१२:३८ बिहान, माघ १९, २०८२
उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा
404
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके माघ १९ गते ।
बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता पालना गराउन कडाइका साथ निगरानी सुरु गरिएको छ।

निर्वाचन आयोगद्वारा गठन गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिले जिल्लामा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गराउन अनुगमन तीव्र बनाइएको जनाएको छ। समितिका अनुसार निर्वाचन क्षेत्र नम्बर २ र ३ मा आचारसंहिताविपरीत गतिविधि गरिएको भन्दै मौखिक उजुरीहरू प्राप्त भएका छन्।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले उम्मेदवारले विद्यालय परिसरमा कार्यक्रम गरेको, पालिकाका वडाध्यक्षले सरकारी संरचना प्रयोग गरी प्रचारप्रसार गरेको तथा पालिकाको डोजर र टिपर प्रयोग गरी सडक ग्राभेल गरिएकोलगायतका उजुरी आएको जानकारी दिए।

उनले प्राप्त सबै उजुरीलाई गम्भीरतापूर्वक लिइएको उल्लेख गर्दै निर्वाचन आचारसंहिताविपरीत कुनै पनि गतिविधि गर्न नपाइने स्पष्ट पारे। साथै, सम्बन्धित पक्षलाई यस विषयमा कडाइका साथ सचेत गराइएको पनि उनले बताए।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

“हामी स्थलगत अनुगमन पनि गर्नेछौं। हालसम्म प्राप्त सूचना र जानकारीका आधारमा अनुगमनको काम सुरु गरिएको हो। आगामी दिनमा निगरानी अझ कडा बनाइनेछ,” खत्रीले भने।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले अनुगमन समितिले जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निगरानीलाई थप तीव्र बनाउने जनाएको छ।

निर्वाचन आयोगले अनुगमन कार्यका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतको जिम्मेवारी दिएको छ।

ADVERTISEMENT

अनुगमन समितिका अनुसार निर्वाचन प्रचारप्रसार कार्य आगामी फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र गर्न पाइने कानुनी व्यवस्था रहेको छ। यद्यपि, निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिता भने गत माघ ४ गतेदेखि नै लागू भइसकेको आयोगले जनाएको छ।

Share170Tweet98SendShare
Previous Post

६ महिनामै ८६ नयाँ कुष्ठरोगी : बाँकेमा रोग नियन्त्रणमा चुनौती

Next Post

निर्वाचन नजिकिँदै जाँदा मतपत्र छपाइले लियो गति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

निर्वाचन नजिकिँदै जाँदा मतपत्र छपाइले लियो गति

जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो

जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो

कमरुद्दिन मतदाता भेटघाटमा ब्यस्त : मतदाताको रोजाईमा कमरुद्दिन

कमरुद्दिन मतदाता भेटघाटमा ब्यस्त : मतदाताको रोजाईमा कमरुद्दिन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?