ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा सशस्त्रद्वारा अवैध सामानसहित एक जना पक्राउ, करिब १५ लाख रुपैयाँ बराबरको सामान बरामद

News Desk by News Desk
६:१३ बिहान, फाल्गुन ७, २०८२
बाँकेमा सशस्त्रद्वारा अवैध सामानसहित एक जना पक्राउ, करिब १५ लाख रुपैयाँ बराबरको सामान बरामद
458
सेयर
447
VIEWS
ShareTweetSendShare

बाँके फागुन ७ गते ।
सशस्त्र प्रहरी बल नेपालले बाँकेमा ठूलो परिमाणमा अवैध सामान बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर जमुनाह, बाँकेबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरस्थित सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको अन्दाजी १० लाख रुपैयाँ बराबरको मोटर पाट्र्स र लत्ताकपडा बरामद गरेको हो।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हेडक्वाटर बागेश्वरी, बाँकेबाट खटिएको नौ सदस्यीय टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवाबाट भारततर्फबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको जनाएको छ। सोही प्रकरणमा अटो नियन्त्रण गर्ने क्रममा कालिकोट रास्कोट नगरपालिका–८ निवासी २६ वर्षीय तपेन्द्र दर्जीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाइएको छ।

भे.१ ह ६४२९ र भे.१ ह ४५३८ नम्बरका दुई वटा अटोमा राखी लत्ताकपडा, किराना सामान तथा सुर्तिजन्य पदार्थ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।नियन्त्रणमा लिइएका दुवै अटो, सामान तथा सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। अटो रिक्सा सहित बरामद सामानको भन्सार दाखिला मूल्य ५ लाख ५५ हजार २९५ रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

उपरीक्षक भीमबहादुर चन्द हालै बाँके सरुवा भई आएपछि सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सक्रिय रूपमा परिचालित हुँदै आएका छन्। सीमा सुरक्षा तथा तस्करी नियन्त्रणमा कडाइ गरिने उनले बताए।

ADVERTISEMENT
Share190Tweet112SendShare
Previous Post

मुस्लिम समुदायको रमजान पर्व सुरु : एक महिनासम्म रोजा र धार्मिक गतिविधि गरिने

Next Post

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद
अपराध

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

७:५२ बिहान, जेष्ठ ९, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग
अपराध

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

१२:३१ बिहान, बैशाख २३, २०८३
४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ
अपराध

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

१२:३५ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
Next Post
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

आज यी स्थानमा वर्षा र हिमपातको संभावना

यी तीन प्रदेशका केही स्थानमा हुनेछ वर्षा र हिमपात

बर्दियामा बिरामि पाटेबाघको उद्धार

निकुञ्ज क्षेत्रमा पाटेबाघ देखिएपछि स्थानीय त्रसित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?