ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मुस्लिम समुदायको रमजान पर्व सुरु : एक महिनासम्म रोजा र धार्मिक गतिविधि गरिने

News Desk by News Desk
३:५७ बिहान, फाल्गुन ७, २०८२
नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)
385
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके फागुन ७ गते ।
मुस्लिम समुदायको महान पर्व रमजान बिहीबारदेखि बाँकेमा पनि सुरु भएको छ। एक महिनासम्म उपवास (रोजा) बसेर विविध धार्मिक तथा सामाजिक कार्यक्रमका साथ रमजान मनाइने परम्परा रहेको छ।

बुधबार मध्यरातमा नेपालगन्जस्थित जामा मस्जिद बाट मुख्य धर्मगुरु मौलाना मुफ्ती जाफर रजाले रमजानको चन्द्रमा देखिएको घोषणा गरेपछि बिहीबारदेखि रमजान महिना प्रारम्भ भएको हो। उनले चन्द्रमा देखिएकाले एक महिनासम्म रोजा बसेर धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुन मुस्लिम समुदायलाई आग्रह गरेका छन्।

रमजान इस्लाम धर्मावलम्बीहरूको पवित्र र महत्त्वपूर्ण महिना मानिन्छ। बुधबारदेखि नै बाँकेका विभिन्न मस्जिदहरूमा तरावी नमाज सुरु गरिएको जामा मस्जिद सञ्चालक समितिले जनाएको छ।

रमजानको अवसरमा जिल्लाका विभिन्न संघसंस्था तथा स्थानीय तहका प्रमुखहरूले शुभकामना व्यक्त गरेका छन्। दारुल उलुम बरकातिया का संस्थापक तथा धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले रमजानले आपसी सहिष्णुता, आत्मीयता, धार्मिक तथा सांस्कृतिक सद्भाव र भातृत्व प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

यसैगरी, नरैनापुर गाउँपालिका का अध्यक्ष इस्तियाक अहमद शाह र जानकी गाउँपालिका का अध्यक्ष छब्बन खाँले पनि शुभकामना सन्देश जारी गर्दै संविधानले सबै धर्म, संस्कृति, भाषा र सम्प्रदायको समान अस्तित्व स्वीकार गरेको उल्लेख गरेका छन्। उनीहरूले रमजान पर्वले नेपालको धार्मिक विविधतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

धर्मगुरु मन्जरीका अनुसार इस्लाम धर्मका पाँच अनिवार्य स्तम्भ—कलिमा, रोजा, नमाज, हज र जकात—मध्ये रोजा एक महत्त्वपूर्ण कर्तव्य हो। घाम उदाउनुभन्दा करिब डेढ घण्टा अघि सेहरी गरी सुरु गरिने रोजा सूर्यास्तपछि फलफूल तथा अन्य परिकार ग्रहण गरेर खोलिन्छ, जसलाई इफ्तार भनिन्छ।

रमजान महिनाभर मुस्लिम समुदायले दान, सद्भाव र सामाजिक सहकार्यका कार्यक्रम सञ्चालन गर्ने परम्परा छ। विभिन्न स्थानमा सामूहिक इफ्तार कार्यक्रमसमेत आयोजना गरिन्छ।

ADVERTISEMENT

मुस्लिम अगुवा मेराज अहमद हल्वाई (हिमालय)का अनुसार ३० दिनको रोजा सम्पन्न भएपछि इद पर्व मनाइन्छ। इदका दिन पुरुषहरू इदगाहमा र महिलाहरू घरमै सामूहिक नमाज अदा गर्ने परम्परा रहेको छ। त्यसपछि एकअर्कालाई अँगालो हालेर ‘इद मुबारक’ भन्दै शुभकामना आदान–प्रदान गर्ने गरिन्छ। नयाँ लुगा लगाउने तथा विभिन्न परिकार तयार गरी वितरण गर्ने चलन पनि रहेको उनले बताए।

Share158Tweet95SendShare
Previous Post

अरबी खाँ हत्या प्रकरण : पीडित परिवारको आरोप– राजनीतिक दबाबले न्याय पाउन सकेनौँ

Next Post

बाँकेमा सशस्त्रद्वारा अवैध सामानसहित एक जना पक्राउ, करिब १५ लाख रुपैयाँ बराबरको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी
मुख्य समाचार

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

७:०२ बिहान, बैशाख २९, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
Next Post
बाँकेमा सशस्त्रद्वारा अवैध सामानसहित एक जना पक्राउ, करिब १५ लाख रुपैयाँ बराबरको सामान बरामद

बाँकेमा सशस्त्रद्वारा अवैध सामानसहित एक जना पक्राउ, करिब १५ लाख रुपैयाँ बराबरको सामान बरामद

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

आज यी स्थानमा वर्षा र हिमपातको संभावना

यी तीन प्रदेशका केही स्थानमा हुनेछ वर्षा र हिमपात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?