ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

News Desk by News Desk
९:२४ बिहान, जेष्ठ १३, २०८३
साउनमै भयो योजना टेन्डर
392
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके, जेठ १३ गते ।
बाँकेको खजुरा गाउँपालिकाले निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न नगर्ने पाँच वटा आयोजनाको ठेक्का रद्द गरेको छ ।

गाउँपालिकाका अनुसार वडा नं. ४ स्थित एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्रे गर्ने कार्यका लागि २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म काम पूरा हुन सकेको छैन ।

दुई चरणमा छुट्टाछुट्टै ठेक्का आह्वान गरिएको उक्त योजनाअन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम सम्पन्न भए पनि कालोपत्रे कार्य रोकिँदा सडक पुनः जीर्ण अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

त्यसैगरी, अमन कन्स्ट्रक्सनले जिम्मा लिएका एनआइसी बैँकदेखि मनकामना मन्दिर जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको सडक स्तरोन्नतिसहितका अन्य योजना पनि वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् ।

सम्बन्धित समाचार

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, पटक–पटक ताकेता गर्दा पनि सुधार नआएको तथा निर्माण व्यवसायी काम सम्पन्न गर्न गम्भीर नदेखिएकाले पाँचवटै ठेक्का सम्झौता रद्द गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार गाउँपालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीलाई सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्नेबारे स्पष्टिकरण मागेको थियो ।

उनले सूचना जारी भएपछि केही निर्माण व्यवसायी सम्पर्कमा आए पनि काम सम्पन्न गर्ने विश्वसनीय आधार प्रस्तुत गर्न नसकेकाले अन्ततः ठेक्का सम्झौता अन्त्य गरिएको बताए ।

ADVERTISEMENT

गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार सेवा अन्त्यपछिको मूल्याङ्कनबाट कायम हुने रकम सरकारी बाँकीसरह असुलउपर गरिने जनाएको छ । साथै, सम्बन्धित निर्माण कम्पनीलाई १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक गर्न निर्देशन दिइएको छ ।

Share157Tweet98SendShare
Previous Post

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

Next Post

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
Next Post
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNW
Humidity: 84%
Pressure: 1013.88mbar
UV index: 1
SatSunMon
30°C / 17°C
31°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?