ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

News Desk by News Desk
९:१५ बिहान, जेष्ठ १५, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
408
सेयर
408
VIEWS
ShareTweetSendShare

बाँके, जेठ १५ गते ।
गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । इलाका प्रहरी कार्यालय धनौलीसँगको सहकार्यमा लाइफ लाइन जनरल हस्पिटल, नेपालगञ्जले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरेको हो ।

शिविरमार्फत २ सय ९० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ । साथै बिरामीहरूको निःशुल्क रगत परीक्षण तथा विभिन्न प्रयोगशाला सेवासमेत प्रदान गरिएको थियो ।लाइफ लाइन जनरल हस्पिटलका सञ्चालक तथा दन्त चिकित्सक एवं इम्प्लान्ट विशेषज्ञ डा. प्रतिक श्रेष्ठका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, प्रयोगशाला जाँच, औषधि वितरण तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । उनका अनुसार शिविरमा करिब ९० जनाको आँखा परीक्षण तथा ८५ भन्दा बढी बिरामीको निःशुल्क प्रयोगशाला परीक्षण गरिएको थियो ।हस्पिटलका प्रबन्ध निर्देशक तथा फिजिसियन एवं मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले स्वस्थ जीवनशैलीका लागि नियमित स्वास्थ्य परीक्षण र सन्तुलित खानपानमा ध्यान दिन आवश्यक रहेको बताए । उनले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।“समय–समयमा स्वास्थ्य परीक्षण गराउँदा रोग प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिन्छ । समयमै उपचार पाए धेरै रोग निको हुन सक्छन्,” उनले भने ।

परिवर्तन समूहका सचिव तथा कार्यक्रमका संयोजक सौरभ कर्माचार्यले मानिस बाहिरबाट स्वस्थ देखिए पनि शरीरभित्र विभिन्न रोग हुन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए । नेपालगञ्जमा उपचारका लागि बाहिरी जिल्लाबाट समेत बिरामी आउने र रगतको अभाव हुने अवस्थालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने यस्ता कार्यक्रम प्रभावकारी भएको बताए । उनले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका ग्रामीण नागरिक शिविरबाट लाभान्वित भएको बताउँदै नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गरिन् ।त्यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जीसीले नेपाल प्रहरी र स्वास्थ्यकर्मीबीचको सहकार्यले समुदायमा स्वास्थ्य सचेतना र सामाजिक सेवाको भावना थप मजबुत भएको बताए । उनले सुरक्षाकर्मीहरू व्यस्तताका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने अवस्था रहने उल्लेख गर्दै यस्ता शिविरले प्रहरी कर्मचारी तथा सर्वसाधारण दुवैलाई लाभ पुगेको बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

शिविरमा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. बिपिन आचार्यले मुटुरोगसम्बन्धी सेवा प्रदान गरेका थिए भने फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले मिर्गौला रोगसम्बन्धी सेवा दिएका थिए ।त्यसैगरी, दन्त शल्यचिकित्सक तथा इम्प्लान्ट विशेषज्ञ डा. प्रतिक श्रेष्ठले दाँतसम्बन्धी सेवा दिएका थिए भने फिजिसियन तथा क्यान्सर रोग विशेषज्ञ डा. क्रिष्ट्रिन नामोक श्रेष्ठले सामान्य स्वास्थ्य परीक्षण गरेकी थिइन् ।

शिविरमा अर्थोपेडिक सर्जन डा. राहुल मिश्र, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. कपिल शाही, दन्त तथा मुख–जबडा शल्यचिकित्सक डा. विवेक महत, थाइराइड, मधुमेह तथा उच्च रक्तचाप रोग विशेषज्ञ डा. प्रकाश नाग, मुत्ररोग विशेषज्ञ डा. प्रविन गुप्ता, फिजिसियन डा. संकल्प सिग्देल, फिजियोथेरापिस्ट डा. विहानी श्रेष्ठ तथा आँखा रोग विशेषज्ञ डा. विक्रम थापालगायतका चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।शिविरसँगै प्रादेशिक रक्तसञ्चार केन्द्रको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । आयोजकका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जीसीसहित २२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बाँकेका विभिन्न अस्पतालमा कार्यरत करिब १२ जना चिकित्सक, १४ जना नर्सिङकर्मी तथा ३ जना प्रयोगशालाकर्मीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ADVERTISEMENT
Share163Tweet102SendShare
Previous Post

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

Next Post

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
Next Post
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?