ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

News Desk by News Desk
३:४८ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
409
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके, भदौ १० गते ।
मोहम्मद डेको अवसरमा गणपति डेन्टल क्लिनिक र रोशन मेटल क्राफ्ट इन्डस्ट्रिजले नेपालगन्जमा आयोजित जुलुसमा सहभागी सर्वसाधारणलाई पानी, जुस, बिस्कुट, चकलेट र चिप्स वितरण गरेका छन्।

गणपति डेन्टल क्लिनिकका सञ्चालक डा. प्रतीक श्रेष्ठ र रोशन मेटल क्राफ्ट इन्डस्ट्रिजका सञ्चालक रोशन मलिक जसगरको संयुक्त आयोजनामा नेपालगन्जको बीपी चोकमा सामग्री वितरण गरिएको हो।

मोहम्मद डे मनाउन आयोजित जुलुसमा सहभागीहरूलाई गर्मीका कारण असहज नहोस् भन्ने उद्देश्यले पानी, जुस तथा खाद्य सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। जुलुसमा सहभागी सर्वसाधारणलाई लक्षित गरी सामग्री वितरण गरिएको हो।गणपति डेन्टल क्लिनिकका सञ्चालक डा. प्रतीक श्रेष्ठले मोहम्मद डेको अवसरमा धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए। नेपालगन्ज विभिन्न समुदायबीचको एकता, भाइचारा र आपसी सद्भावका लागि चिनिएको सहर भएको भन्दै उनले यस्ता गतिविधिले सामाजिक सम्बन्ध थप बलियो बनाउने बताए।

‘स्वास्थ्यसँगै समाजलाई पनि स्वस्थ राख्न विभिन्न समुदायबीचको एकता, भाइचारा र आपसी मेलमिलाप आवश्यक छ,’ उनले भने, ‘मोहम्मद डेको अवसरमा जुलुसमा सहभागी दाजुभाइ तथा दिदीबहिनीलाई सहज होस् भनेर पानी तथा खाद्य सामग्री वितरण गरेका हौं।’

सम्बन्धित समाचार

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

उनले मोहम्मद डेको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत गरिने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।त्यस्तै, रोशन मेटल क्राफ्ट इन्डस्ट्रिजका सञ्चालक रोशन मलिक जसगरले मोहम्मद डे नेपालगन्जमा उत्साहपूर्वक मनाइएको बताए। जुलुसमा सहभागीलाई सेवा गर्ने उद्देश्यले संयुक्त रूपमा पानी तथा खाद्य सामग्री वितरण गरिएको उनले बताए।

नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको सहर भएकाले विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरले समुदायबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने मलिकले बताए। सबै समुदायबीच एकता, भाइचारा र आपसी सम्मान कायम राख्नुपर्नेमा उनले जोड दिए।

आयोजकले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि समुदायको हित र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

ADVERTISEMENT
Share164Tweet102SendShare
Previous Post

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

Next Post

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
Next Post
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:21 am5:45 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNW
Humidity: 88%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
30°C / 18°C
31°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?