ADVERTISEMENT
News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन

राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन

काडमाण्डौं चैत ७ गते । राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँप्रशासनिकभवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको...

टिपरको ठक्करबाट युवतीको मृत्यु, छिन्चु बजार तनावग्रस्त

युवतीको मृत्युपछि बन्द सुर्खेतको छिञ्चु बजार र राजमार्ग खुल्यो

सुर्खेत चैत ७ गते । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि आफन्तले छिञ्चु बजार र सुर्खेत–नेपालगञ्ज सडक खुलेको छ । क्षतिपूर्ती...

वैशाख ९ गते एमालेले स्थानीय चुनावको घोषणा र प्रतिवद्धता पत्र सार्वजनिक गर्ने

वैशाख ९ गते एमालेले स्थानीय चुनावको घोषणा र प्रतिवद्धता पत्र सार्वजनिक गर्ने

काठमाडौं चैत ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय चुनावका लागि पार्टीको घोषणा पत्र...

टिपरको ठक्करबाट युवतीको मृत्यु, छिन्चु बजार तनावग्रस्त

टिपरको ठक्करबाट युवतीको मृत्यु, छिन्चु बजार तनावग्रस्त

सुर्खेत चैत ७ गते । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको छिन्चु बजार तनावग्रस्त बनेको छ । मृतकका आफन्तले राहतसहित...

फादर अफ माइक्रोफाइनान्स युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

फादर अफ माइक्रोफाइनान्स युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

काठमाडौं चैत ७ गते । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लघुवित्तले एक...

म्यादी प्रहरी हुन जिप्रकामा युवायुवतीको भीड

म्यादी प्रहरी हुन जिप्रकामा युवायुवतीको भीड

बाँके चैत ७ गते । स्थानीय तहको चुनावलाई लक्षित गरेर नेपा प्रहरीले म्यादी प्रहरीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालयमा फर्म...

उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री भाँक्री

उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री भाँक्री

काठमाडौं चैत्र ७ गते । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना...

सिटिइभिटी र सामुदायिकविद्यालयको पाठ्यक्रम एउटै बनाइने

सिटिइभिटी र सामुदायिकविद्यालयको पाठ्यक्रम एउटै बनाइने

काठमाडौं चैत ७ गते । शिक्षामन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिकधारमाउत्पादनहुने एउटै तहकाजनशक्ति र लगानीमानिकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिकशिक्षातथाव्यावसायिकतालिम...

विद्यालयहरु खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री अथक

विद्यालयहरु खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री अथक

काठमाडौं चैत्र ७ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताउनुभएको छ...

Page 422 of 704 1 421 422 423 704

मौसम रिपोर्ट

Nepalgunj
31°
Clear
5:25 am7:04 pm +0545
Feels like: 34°C
Wind: 13km/h ESE
Humidity: 57%
Pressure: 1001.36mbar
UV index: 0
TueWedThu
39/28°C
39/28°C
39/29°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?