ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिटिइभिटी र सामुदायिकविद्यालयको पाठ्यक्रम एउटै बनाइने

News Desk by News Desk
११:१४ बिहान, चैत्र ७, २०७८
सिटिइभिटी र सामुदायिकविद्यालयको पाठ्यक्रम एउटै बनाइने
405
सेयर
389
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ७ गते ।
शिक्षामन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिकधारमाउत्पादनहुने एउटै तहकाजनशक्ति र लगानीमानिकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ ।

प्राविधिकशिक्षातथाव्यावसायिकतालिम परिषद् (सिटिइभिटी) र शिक्षातथामानव स्रोत विकास केन्द्रबाट सामुदायिकविद्यालयमाप्राविधिकधारकाकार्यक्रम सञ्चालनभएका छन् । एउटै संस्थामादुईथरी पाठ्यक्रम र दुईथरी जनशक्तिउत्पादनको आलोचनाहुनथालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो ।

सामुदायिकविद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रमविकास केन्द्रले तयार गरेको प्राविधिकधारको पाठ्यक्रमकक्षा ९ देखि १२ सम्म सञ्चालनहुँदै आएको छ । तिनै सामुदायिकविद्यालयमाकक्षा १० पछि सिटिइभिटीको तीनवर्षे डिप्लोमाकार्यक्रमसमेत सञ्चालितभएका छन् । शिक्षामन्त्रालयअन्तर्गतका केन्द्र र सिटिइभिटीमार्फत विद्यालयमा पाठ्यक्रममात्रहोइन, शिक्षकको अनुदानतथातालिमसमेत फरक रूपमा सञ्चालनभइरहेको छ ।

सिटिइभिटीको कार्यक्रम सामुदायिकविद्यालय, उसकाआंगिकतथा सम्बन्धनप्राप्तशिक्षालयमा सञ्चालनभइरहेका छन् । माध्यमिकतह (९–१२) माचार सय ८४ विद्यालयमाप्राविधिकधारकाकार्यक्रम सञ्चालित छन् । त्यसैगरी, साढे पाँच सयभन्दा बढी माविमा सिटिइभिटीको डिप्लोमाकार्यक्रम पठनपाठन भइरहेको छ ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

शिक्षामन्त्रालयका सहसचिव डा.हरि लम्सालले प्राविधिकधारको पाठ्यक्रम समायोजनकालागिआन्तरिक रूपमातयारी भएको जानकारी दिए ।

पाठ्यक्रममा समायोजन, एकीकरण र अद्यावधिकीकरणका लागिप्राविधिकप्रशिक्षक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआई)काव्यवस्थापनबोर्डकाअध्यक्षप्रा.डा.राजेन्द्रप्रसादअधिकारीको संयोजकत्वमा सिटिइभिटीका सदस्यसचिव, पाठ्यक्रमविकास केन्द्रकामहानिर्देशक र राष्ट्रिय परीक्षाबोर्डका सदस्य–सचिव सदस्य रहेको समितिबनेको छ । शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्रपौडेलसहितको छलफलपछि समितिबनेको हो ।

समितिले अहिले कार्यान्वयनमा रहेका सामुदायिकमाध्यमिकमा सञ्चालितप्राविधिकधार कक्षा ९–१२ र प्राविधिकतथाव्यावसायिकतालिमअन्तर्गत शिक्षालय, सामुदायिकमाध्यमिकविद्यालयमा सञ्चालितप्रि–डिप्लोमातथा डिप्लोमाकार्यक्रमको पाठ्यक्रमको विस्तृत अध्ययन गरी बजारको मागसमेतलाई मध्यनजर गर्दै पाठ्यक्रम समायोजन तथा परिमार्जन गरी एकीकृत पाठ्यक्रमतयार गरी ३० दिनभित्र पेस गर्ने जिम्मादिएको छ ।

ADVERTISEMENT

माध्यमिकतह ९—१२ मा कृषि, भेटेरिनरी, सिभिल, इलेक्ट्रोनिक्स, कम्प्युटर इन्जिनियरिङको पढाइ हुन्छ । सिटिइभिटीमा धेरै कार्यक्रम छन् ।

शिक्षामन्त्रालयले प्राविधिकतथाव्यावसायिकशिक्षामा सबै स्थानीयतहकाविद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चितगर्न अध्ययन समितिबनाएको छ ।

मन्त्रालयले प्राविधिकतथाव्यावसायिकशिक्षामहाशाखाप्रमुखको संयोजकत्वमाशिक्षातथामानव स्रोेत विकास केन्द्रको उपमहानिर्देशक र प्राविधिकशिक्षातथाव्यावसायिकतालिम परिषद्को महाशाखाप्रमुख सदस्य रहने समितिबनाएको छ ।

Share172Tweet97SendShare
Previous Post

विद्यालयहरु खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री अथक

Next Post

उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री भाँक्री

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री भाँक्री

उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री भाँक्री

म्यादी प्रहरी हुन जिप्रकामा युवायुवतीको भीड

म्यादी प्रहरी हुन जिप्रकामा युवायुवतीको भीड

चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने निश्चित

चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने निश्चित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?