ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन

नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न मन्त्री अथकको निर्देशन

News Desk by News Desk
९:४५ मध्यान्ह, चैत्र ७, २०७८
राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन
413
सेयर
383
VIEWS
ShareTweetSendShare

काडमाण्डौं चैत ७ गते ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँप्रशासनिकभवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिकभवनको उद्घाटन गर्नुभएको हो ।

त्रिपुरेश्वरस्थितदशरथ रंगशाला परिसरमा रहेको राखेपको भवनउद्घाटन गर्दै मन्त्रीअथकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमाजुट्ननिर्देशनदिनुभयो । मन्त्रालयले कार्यविधिबनाएरप्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेकोबताउँदै मन्त्रीअथकले आगामी जेठको १५ भित्रै प्रतियोगितासम्पन्नगर्ने गरी युद्धस्तरमातयारी थाल्नआग्रहगर्नुभएको हो ।

जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्नभएत्यसलगत्तै एसियन गेमको तयारीकालागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखीयुद्धस्तरको तयारीमालाग्ने योजनामा रहेको मन्त्रीअथकले बताउनुभयो ।
अदालतकाकारण थुप्रै कठिनाईहरुको सामनागर्नुपरीरहेको तर्फ ईगिंतगर्दैै मन्त्रीअथकले त्यसलाई चिरेर मन्त्रालय अघि बढ्न प्रतिवद्ध रहेको समेत प्रष्ट पार्नुभयो ।

कर्मचारीहरुबाटै राखेपको नेतृत्वगर्ने अवस्था सृजनाहुनु आफैमासकारात्मकपक्ष रहेकाले उक्तअवसरलाई प्रयाप्तमात्रामा सदुपयोग गर्न समेत मन्त्रीअथकले सुझावदिनुभयो । आगामीदिनमाकर्मचारीहरुभित्रबाटै राखेपले नेतृत्वपाउने गरी ऐन संसोधनकालागिपहलभईरहेको समेत उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

घुससहित वन अधिकृत पक्राउ

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

“तपाईहरुभित्रबाटै नेतृत्व छनोट हुने गरी छलफल चलाएका छौं”, कर्मचारीहरुको हौसला बढाउँदै मन्त्रीअथकले भन्नुभयो, “कार्यकारी पदमापुग्ने उद्धेश्य राखेर निरन्तर कामगर्दै जानुहोस ।”

राज्यले खेललाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेकोमन्त्रीअथकको गुनासो थियो । खेल क्षेत्रलाई उद्योगका रुपमाविकास गर्नुपर्नेमाउहाँले जोड दिनुभयो ।

जनसम्बन्धको भरपर्दो माध्यमका रुपमा समेत रहेको खेल क्षेत्रको विकासमा राज्यले उचितध्यानदिनुपर्ने बताउँदै मन्त्रीअथकले आगामीआर्थिक वर्षमा खेल क्षेत्रको बजेट बढाउन प्रधानमन्त्रीतथा अर्थमन्त्रीसँगनिरन्तर संवादभईरहेकोजानकारी दिनुभयो ।

ADVERTISEMENT
Share183Tweet96SendShare
Previous Post

युवतीको मृत्युपछि बन्द सुर्खेतको छिञ्चु बजार र राजमार्ग खुल्यो

Next Post

लुम्बिनी प्रदेश सभाको बैठक ५ महिनादेखि बस्न सकेन्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
Next Post
लुम्बिनी प्रदेश सभाको बैठक ५ महिनादेखि बस्न सकेन्

लुम्बिनी प्रदेश सभाको बैठक ५ महिनादेखि बस्न सकेन्

गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

आज पानी दिवस

आज पानी दिवस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?