ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

म्यादी प्रहरी हुन जिप्रकामा युवायुवतीको भीड

News Desk by News Desk
१:२५ मध्यान्ह, चैत्र ७, २०७८
म्यादी प्रहरी हुन जिप्रकामा युवायुवतीको भीड
504
सेयर
470
VIEWS
ShareTweetSendShare

बाँके चैत ७ गते ।
स्थानीय तहको चुनावलाई लक्षित गरेर नेपा प्रहरीले म्यादी प्रहरीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालयमा फर्म भर्नेहरुको घुइचो लागेको छ ।

चैत ११ गतेसम्म फर्म भर्ने म्याद छ । म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा फम भर्नेको तछाडमछाड नै देखिएको छ । अल्कालिन रोजगारीका लागि युवाहरुको आकर्षण रहर कि बाध्यता ? यसलाई उनीहरु बाध्यता भन्छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा म्यादी प्रहरीको फाराम भर्नेको लामो लाइन लागेको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बाँकेमा एक हजार ६८८ जना म्यादी प्रहरी भर्ना गरिँदैछ। चैत्र ६ देखि ११ गतेसम्म फाराम भर्ने अवधि राखिएको छ। पहिलो दिन आइतबार नै एक हजार जनाले फाराम लगेका छन्। त्यसमा सात सय जनाको फाराम दर्ता भएको छ।

भीडभाड बढी भएकाले सबैको दर्ता गर्न नसकिएको बाँके प्रहरीले जनाएको छ। उनीहरुको सोमबार दर्ता हुने प्रहरीले बताएको छ। जिप्रकामा फाराम भर्नेको लाइन बाहिरसम्म देख्न सकिन्छ। बेरोजगारीको समस्याले गर्दा म्यादी प्रहरी हुनेको भीड लागेको छ। जिप्रकामा फाराम लिने र दर्ता गर्नेको तँछाडमछाड नै देखिन्छ।

RELATED POSTS

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले चैत ११ गतेसम्म आवेदन दिन सक्ने बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने उहाँको भनाइ छ। ११ चैतसम्म आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नु पर्ने छ ।

१५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ । म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४ हजार चार सय ४४ रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ ।

ADVERTISEMENT
Share222Tweet118SendShare
Previous Post

उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री भाँक्री

Next Post

चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने निश्चित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेमा कतै राती कतै भोलि बिहान देखि मतगणना हुने
मुख्य समाचार

१० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

४:३९ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने निश्चित

चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने निश्चित

फादर अफ माइक्रोफाइनान्स युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

फादर अफ माइक्रोफाइनान्स युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

टिपरको ठक्करबाट युवतीको मृत्यु, छिन्चु बजार तनावग्रस्त

टिपरको ठक्करबाट युवतीको मृत्यु, छिन्चु बजार तनावग्रस्त

Discussion about this post

Currently Playing

Recommended Stories

बिद्यार्थीलाई कक्षाकोठामा सिकाउदै उपमेयर चौधरी

३:५१ मध्यान्ह, फाल्गुन २३, २०७६

बोको हरामका नाइके अबुबकारले आत्महत्या गरेको दाबी

१०:३७ बिहान, जेष्ठ २४, २०७८

पत्रकार थापाको मोटरसाइकल चोरी

१०:४७ बिहान, पुस १९, २०७८

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3639 shares
    Share 1503 Tweet 890
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2275 shares
    Share 925 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2037 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?