ADVERTISEMENT

घरमा संक्रमित दुधे बालक छाडेर अस्पतालका विरामीको सेवामा खटछन डा. श्रेष्ठ

वसिम अन्सारीबाँके जेठ १८ गते ।घरमा कोरोना भाइरस संक्रमित कलिला छोराछोरी छाडेर स्वास्थ्यकर्मीहरु भाइरस संक्रमित परिवारको उपचारमा खटिएका छन्। संक्रमित...

निषेधाज्ञा थप्या थपै, गरीब नागरिकलाई छाक टार्नै मुस्किल

जावेद अन्सारीबाँके जेठ १७ गते ।आलोचनाका बिच बाँके प्रशासनले बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याएको छ ।...

चीनले अनुदानमा दिएको खोप लिन नेपाल एयरलाइन्सको विमान आज बेइजिङ जाँदै

काठमाडौं जेठ १७ गते ।चीनले अनुदानमा दिएको १० लाख डोज खोप मध्ये ८ लाख डोज खोप लिन नेपाल वायु सेवा...

मितेरीले ल्यायो क्याविन सहितको कोभिड अस्पताल

सागर थापादाङ जेठ १३ गते ।मितेरी हस्पिटल दाङले कोभिड विरामीहरुलाई मध्यनजर गर्दै छुटै कोभिड अस्पताल क्याविन सहितको संचालनमा ल्याएको छ।कोरोना...

पत्रकार महासंघको एम्बुलेन्स खरिदका लागी डा श्रेष्ठको सहयोग

बाँके जेठ १३ गते ।नेपालगञ्ज बिपि चोक स्थित गणपति डेन्टल क्लिनिकका संचालक डा. प्रतिक श्रेष्ठले नेपाल पत्रकार महासंघ बाँकेलाई ३...

निकम्मा सिडिओ, अटेरी जनता

जावेद अन्सारीबाँके जेठ १२ गते ।गृहमन्त्रालयले देशभरीका जिल्ला प्रशासनलाई लिखित निर्देशन दिदै निषेधाज्ञालाई थप कडाइ गर्न भन्यो । मन्त्रालयले दिएको...

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं जेठ १२ गते ।नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने...

साउदीमा कोरोना संक्रमित एकतिर घटिदै अर्कोतिर थपिँदै

कोरोनाले साउदीमा मंगलबार १४ जनाको मृत्यु अरशद शेष राईसाउदी अरेबिया जेठ ११ गते ।कोरोना भाइरसको महामारीले विश्वभरका मुलुकहरुमा दोस्रो र...

बाँके प्रेस युनियनले थाल्यो कोरोनाबाट प्रभावित पत्रकारसँग भेटघाट अभियान

बाँके जेठ ११ गते ।कोरोना भाईरस(कोभिड–१९)महामारीबाट प्रभावित भएका पत्रकारसँग नेपाल प्रेस युनियन बाँकेले भेटघाट अभियान सुरु गरेको छ । युनियन...

Page 3 of 8 1 2 3 4 … 8

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am5:59 pm +0545
Feels like: 33°C
Wind: 13km/h SSE
Humidity: 67%
Pressure: 1012.19mbar
UV index: 7
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?