ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

घरमा संक्रमित दुधे बालक छाडेर अस्पतालका विरामीको सेवामा खटछन डा. श्रेष्ठ

जावेद अन्सारी by जावेद अन्सारी
३:४२ मध्यान्ह, जेष्ठ १८, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

वसिम अन्सारी
बाँके जेठ १८ गते ।

घरमा कोरोना भाइरस संक्रमित कलिला छोराछोरी छाडेर स्वास्थ्यकर्मीहरु भाइरस संक्रमित परिवारको उपचारमा खटिएका छन्। संक्रमित कलिला छोराछोरीलाई घरमा छाडेर अस्पतालका विरामीको उपचारमा खटिदा कस्तो होला ? सम्झदा पनि आँखा रसाउँछ ।

तर भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. पारश श्रेष्ठलाई भने घरको भन्दा अस्पताल र आइसोलेसनमा रहेका विरामीको उपचारमा खटिएका छन् । घरमै संक्रमितलाई समय दिन नसकेका डा. श्रेष्ठ भने अस्पतालका मात्र होइन पालिका स्तरले तयार पारेका आइसोलेसन सेन्टरमा पुगेर पनि उपचार सेवा दिदै आउनुभएको छ । सेवाभाव र पेशागत दायित्वका कारण आफु अस्पतालका संक्रमितको उपचारमा खटिएको श्रेष्ठको भनाइ छ।

उहाँले नेपालगन्जका होमआइसोलेसनमा बसेका देखि बाँकेको डुडुवा गाउँपालिकाले तयार पारेको आइसोलेसनमा रहेका विरामीको समेत उपचारका लागि पुग्ने गर्नुभएको छ । उहाँका बुवाआमा, श्रीमती, भाई र कलिला छोराछोरी संक्रमित हुनुभयो । उहाँहरु संक्रमणबाट मुक्त भएको १० दिन भइसकेको छ । संक्रमण हुँदा पनि डा. श्रेष्ठले घरपरिवारलाई समय दिनु भएन । घरमा जाँदा डरत्रास त लाग्छ नै उहाँको भनाइ छ।

तर के गर्नु यहाँ अन्य विरामीको अवस्था पनि त विजोग छ उहाँको भनाइ छ । उहाँलाई आसु देखाउन र भक्कानो छोडेर रुनमात्र बाँकी छ । न उहाँ अस्पतालका विरामी छाडेर घरमा रहेका संक्रमित परिवारको सेवामा खटिन सक्नु भएको छ न त परिवारसँगै बस्न । घर परिवारका सदस्यलाई जतिको माया गर्नु हुन्छ त्यती माया उहाँ अस्पतालका विरामीलाई पनि गर्दै आउनुभएको छ ।

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

कोभिडको उपचारमा अस्पतालमा खटिएकै बेला उहाँबाट घरमा भाइरस पुग्यो । तर उहाँ विचलित हुनुभएको छैन् । भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. श्रेष्ठ अहिले आफ्नो ज्यानको प्रवाह नगरी विरामीको उपचारमा अहोरात्र खटिनुभएको छ । न उहाँलाई भोकको चिन्ता छ न त प्यासको । कोरोनासँग जुधिरहेका व्यक्तिहरुका लागि साक्षता भगवान भनेकै अहिले स्वास्थ्यकर्मी र चिकित्सक हुन्।

त्यसैले पनि डा. श्रेष्ठ आफ्नो सेवा र धर्मप्रति प्रतिबद्ध रहनुभएको छ । उहाँ विहानदेखि रातीसम्मै विरामीको सेवामा अनवरतरुपमा खटिदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ यो संकटका बेलामा विरामीको सेवा हाम्ले नगरे अरु कस्ले गर्छ ? होमआइसोलेसनमा बसेका संक्रमितको अवस्थासँगै उनीहरुलाई आवश्यक उपचार, परामर्श दिने गरिएको डा. श्रेष्ठको भनाइ छ । प्राय चिकित्सकहरु होमआइसोलेसनमा बसेका संक्रमित कहाँ पुगेका छैनन् ।

तर डा. श्रेष्ठ प्रत्येक दिन होमआइसोलेसनमा बसेका संक्रमितलाई भेट्न पुग्नुहुन्छ । त्यहाँ पुगेर विरामीको स्वास्थ्य अवस्था बुझ्नु हुन्छ । अक्सिजन लेभल कम भएकालाई तत्काल भेरीमा पठाउँनुहुन्छ । परिवारलाई उच्च मनोवलका लागि टिप्स दिनुहुन्छ। विरामीप्रति उहाँको चासो र चिन्ता साच्चिकै अरु चिकित्सकहरुको लागि पनि प्रेरणादायी छ । डा. श्रेष्ठको परिवारमा तीन जना सदस्य चिकित्सक छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बर्दियामा पाटेबाघको आक्रमणबाट महिलाको मृत्यु

Next Post

१०७ सि.सि. कोरेक्स सहित ३ जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
Next Post

१०७ सि.सि. कोरेक्स सहित ३ जना पक्राउ

लागू औषध मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

दुई लाख रुपैयाँ बराबरको सेनिटाइजर बिक्रीवितरणमा रोक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 29°C
Wind: 8km/h NW
Humidity: 83%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?